@nepalupdatenews20: ३० वर्षको अवधिमा मुख्य नेताहरूले देश र जनताको हितभन्दा पनि आफ्नो कुर्सी टिकाउन, सत्ता जोगाउन र आफ्ना निकटस्थहरूको स्वार्थ पूरा गर्न मात्रै राजनीतिलाई केन्द्रित बनाए। (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विगत दुई दशकदेखि सत्ता शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड सत्तामा हुँदा राजनीति केवल सत्ता जोगाउने, फुटाउने र गठबन्धन फेर्ने खेलमा मात्रै सीमित रह्यो, जसका कारण जनताले विकास र स्थायित्वको सट्टा केवल निराशा पाए।