@anukarki8: परिस्थितिले पहिलो दिन टाढा बनाए पनि, पूर्णिमाको दिनले हामीलाई फेरि सँगै ल्यायो। बच्चाको स्वास्थ्य पनि ठीक भयो र हाम्रो दशैं पनि पूर्ण भयो। जापानमा परिवार हुनुको छुट्टै आभास! 🫶❤️ #कोजाग्रतपूर्णिमा #FamilyBonding #dashain2026 #lastdayofdashain🥰🥰 @Ambika Karki