Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@abassagalisangare: #mali #foot
ntɔlan kunafoni 🇲🇱🇧🇫🇨🇮
Open In TikTok:
Region: ML
Sunday 25 October 2026 23:14:34 GMT
14351
3866
254
152
Music
Download
No Watermark .mp4 (
0.73MB
)
No Watermark(HD) .mp4 (
1.07MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
mamoutou :
canton rouge direct 💯💯💯
2026-10-25 23:44:22
8
OUMAR le MADRID 10 :
oui C est carton rouge 💪💪💪💪🤍🤍🤍
2026-10-25 23:28:58
14
pamara. saganoko :
2525. caretyo. rouge
2026-10-25 23:17:05
0
FOFANA 72 53 86 10 :
oui c’est carton rouge direct
2026-10-25 23:18:26
8
Aboubramane Bagayogo :
C’est rouge direct 😁😁😁
2026-10-25 23:43:15
3
Choco 🐐 CR7 :
c'est rouge sans débat
2026-10-26 00:43:15
2
Nantenin Kebe :
Carton rouge direct
2026-10-25 23:30:14
4
m. f h/ 7540209709 :
carton rouge direct ok
2026-10-25 23:36:08
1
pcha.dem1 :
non ce pas carton rouge pars que djomande ne pas tonbe merci beaucoup mon frère Réal a vus
2026-10-25 23:46:50
1
sikou.Coulibaly :
2026-10-26 01:42:02
0
Karim :
2026-10-26 01:51:23
0
le vrai :
2026-10-26 02:43:18
0
gladia parfait :
cest carton rouge🥰🥰🥰
2026-10-25 23:16:50
0
madou :
2026-10-26 00:23:19
1
Mamoutou Diallo :
cv2525252525252
2026-10-25 23:17:49
1
☠️MAKA💫DAOU🔥+223🇲🇱 :
carton rouge direct 💪
2026-10-26 03:16:28
0
Baba :
🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍
2026-10-26 02:10:54
0
Nainankoro coulibaly :
2026-10-26 01:30:23
0
damo konate🍫💟🇲🇱 :
roug
2026-10-26 01:22:36
0
user3268140042566 :
2026-10-26 03:37:01
0
m b s vinijr7 :
2026-10-26 01:34:23
0
Drissa Diarra :
2026-10-26 01:26:54
0
badra :
verema rouge ❤️❤️❤️cacelo rouge direct
2026-10-26 01:23:09
0
Youssouf Ballo :
2026-10-26 01:39:12
0
To see more videos from user @abassagalisangare, please go to the Tikwm homepage.
Other Videos
meshan magaceda sheeg 0.01$ qado 🙌😂
भोटेकोशी-त्रिशूलीमा विनाशकारी बाढी : रसुवादेखि नुवाकोटसम्म बस्ती, सडक, पुल र जलविद्युत् संरचनामा ठुलो क्षति नुवाकोट/रसुवा, १० भदौ । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधवार बिहान अचानक आएको भीषण बाढीले रसुवा हुँदै नुवाकोटसम्मका नदीकिनारका बस्ती, बजार र भौतिक संरचनामा ठुलो क्षति पुर्याएको छ । बाढीको तीव्र बहावले घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य संरचना बगाएपछि भोटेकोशी–त्रिशूली नदी कोरिडोरमा ठुलो विपद् निम्तिएको छ । बाढीले रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रमा व्यापक क्षति पुर्याएको छ । नदीको अचानक बढेको बहावले बजार, बस्ती तथा चीनसँगको व्यापारिक नाकासँग सम्बन्धित संरचनामा समेत क्षति पुगेको छ। बाढीको वास्तविक कारण भने तत्काल यकिन हुन सकेको थिएन । प्रारम्भिक रूपमा हिमताल विस्फोट वा हिमाली क्षेत्रमा भएको हिमपहिरो तथा चट्टान-बरफ खसाइका कारण ठुलो पानीको बहाव सिर्जना भएको हुन सक्ने अनुमान गरिएको थियो। पछिल्ला भू-उपग्रह विश्लेषणले हिमनदीको ठुलो भाग खसेर पानी र ढुंगा-माटोको तीव्र बहाव सिर्जना भएको हुन सक्ने संकेत गरेको छ, तर घटनाको पूर्ण कारणबारे अनुसन्धान जारी छ । बाढीको प्रभाव नुवाकोटसम्म पुगेपछि त्रिशूली बजार र देवीघाट क्षेत्रसमेत प्रभावित भएका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार त्रिशूली बजार आसपासका करिब ६० घर बाढीले बगाएको छ । त्रिशूली नदीमाथिका दुईवटा पक्की पुलसमेत बगेका छन् । प्रारम्भिक सूचनाअनुसार बाढीले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुर्याउनुका साथै २५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनाका तीनवटा संरचना र सबस्टेसनसमेत बगाएको छ । पूर्वसूचना पाएपछि त्रिशूली नदी आसपासका स्थानीय सुरक्षित स्थानतर्फ सरेकाले नुवाकोटको त्रिशूली बजार क्षेत्रमा तत्कालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रशासनले जनाएको छ । तर रसुवा र माथिल्लो भोटेकोशी क्षेत्रमा भने बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको छ । बाढीका कारण भोटेकोशी-त्रिशूली नदी कोरिडोरका सडक तथा पुलमा समेत व्यापक क्षति पुगेको छ । सडक विभागका अनुसार त्रिशूली नदी क्षेत्रमा कम्तीमा १९ वटा पुलमा क्षति पुगेको र करिब ४० किलोमिटर सडक प्रभावित भएको प्रारम्भिक विवरण आएको छ । क्षतिग्रस्त क्षेत्रमा सडक तथा पुल सञ्चालनमा ल्याउन भारी उपकरण परिचालन गरी काम अघि बढाइएको छ । यस विपद्ले जलविद्युत् क्षेत्रमा पनि ठुलो असर पारेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अनुसार रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार सयौँ मेगावाट बराबरको विद्युत् उत्पादन तथा संरचनामा असर परेको छ । बाढीपछि नदीको बहाव अझै जोखिमपूर्ण रहेकाले त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । रसुवाबाट आएको अचानकको बाढीले नुवाकोट, धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाउन सक्ने भन्दै नदीकिनारमा नजान, सुरक्षित स्थानमा रहन र प्रशासन तथा सुरक्षाकर्मीको सूचनालाई पालना गर्न आग्रह गरिएको छ । घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । क्षतिग्रस्त सडक तथा पुलका कारण कतिपय स्थानमा पहुँच कठिन बनेकाले उद्धार तथा राहतमा चुनौती देखिएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायहरू प्रभावित क्षेत्रको अवस्था बुझ्ने, सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने र आवश्यक राहत तथा उद्धार व्यवस्थापनमा जुटेका छन् । यसैबिच, बाढीको क्षति र प्रभावित व्यक्तिको संख्या अझै पूर्ण रूपमा यकिन भइसकेको छैन । त्यसैले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट विवरणभन्दा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सरकारी निकायबाट जारी आधिकारिक सूचना र अद्यावधिक विवरणलाई आधार मान्न आवश्यक देखिन्छ । यो घटना नेपाल–चीन सीमावर्ती क्षेत्रदेखि त्रिशूली नदीको तल्लो तटीय भूभागसम्म फैलिएको ठुलो प्राकृतिक विपद्का रूपमा देखिएको छ । तत्कालको प्राथमिकता उद्धार, सम्पर्कविहीनको खोजी, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण र अत्यावश्यक राहत उपलब्ध गराउनु रहेको छ । साथै, नदीको अचानक बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि प्रभावकारी पूर्वसूचना र विपद् तयारी अझ महत्त्वपूर्ण बनेको छ ।
SE-MENGERIKAN INI !!😳 detik-detik bom atom amerika serikat di jatuhkan di kota hiroshima, jepang.. yang menewaskan lebih dari 150.000 ribu jiwa seketika, terjadi pada tanggal 6 agustus 1945, dan memaksa jepang menyerah tanpa syarat pada perang dunia ke-2.. (video hanya cuplikan film) #sejarah #perangdunia #hiroshima #viralvideo #fyp
Back to Kingston Town 🇯🇲🎶 Beautiful music, wonderful memories. ❤️ UB40’s “Kingston Town” takes us back to the good old days, when all we needed was a favorite song and a little time to dance. 🌴 Hugh and his friends are keeping those happy memories alive! 🐾💛 #UB40 #KingstonTown #Reggae #HughRaccoon #HughDance
About
Robot
API
Legal
Privacy Policy