@dhamathu_dharmasthali: -आज बेलुका हुने कतीं: पुन्ही नखःमा सबै महानुभावहरु सहभागी भई जात्रा सभ्य र भव्य बनाई दिनुहोला!❤️ -धमाथू: धर्मस्थलीमा हरेक वर्ष कतीं: पून्हीको दिनमा मनाईने जात्रा,जुन जात्रामा सम्भवत नेपालमै एक मात्र जात्रा जसमा भगवान बुद्धको प्रतीमालाई खटमा राखेर जात्रा गरिन्छ,यस जात्रा मन्जुश्रीको समय देखीनै चलन चल्तीमा रहेको जनविश्वास रहॅंदै आएको छ!❤️🇳🇵🙏 #dhamathu_dharmasthali #कतीं_पुन्ही #newariculture #welcome #budha