@edv.support.nepal: DV Lottery कार्यक्रम यही नोभेम्बर १ देखि ३० तारिखसम्म खुल्दैछ। 🗓️ यससम्बन्धी विस्तृत जानकारी र आवेदन प्रक्रियाबारे हामी अर्को भिडियोमार्फत जानकारी लिएर आउनेछौँ। त्यसैले अपडेटका लागि हामीसँग जोडिइरहनुहोस्। ❤️#dvlottery2027 #edv2027 #GreenCardLottery #usagreencard #dvlotterynepal