@chiragg_rizal: दशैँमा मेला गएर केटी पट्याउने, तिहारमा घर बसाउने प्लान त यसपालि पनि फ्लप भयो। कसले र्याप पनि बनाईसकेछ! 😂 दशैँको टीका पनि सकियो, तिहारको बत्ती पनि निभ्यो, तर आफ्नो लभ लाइफमा चाहिँ अझै बत्ती नै बलेन! 🤣😭 अब यो साल मेला घुम्ने होइन, प्लान नै बदल्नुपर्ने भो! 😂❤️🩹😘❤️ @Kritika Niraula @Kamana 🧿 #dashain #birtamode_jhapa #tihar #Love #positivity