@dhanraj6253: अचानक एउटा ढुङ्गा फुटाउँदा त्यसबाट सुन जस्तो पहेँलो टुक्राहरू देखिए चेक गर्दैछौँ के रहेछ..?#dhanraj6253 #tiktoknepal #flypシ #trending #foryoupage
भिडियोमा जे छ उही देखाएको मात्रै हो। अब यो सुनै हो भन्न सकिन्न के हो चेक गरेपछि थाहा हुन्छ।
2026-10-26 07:51:58
1
Kamala Adhikari :
यो पेजले खाली हावा कुरा मात्रै पोस्ट गर्छ।
2026-10-26 09:06:17
0
dhanprasdregmi :
खोलामा पानीको सतह अलि घटेको छ खेततिर लगाउनु पर्यो भनेर थोरै ढुङ्गा लडाउउँदा खेरि यस्तो खाले भेटियो र हामी फोर्न गइरहेका छौं
2026-10-26 08:37:48
0
rekha.chetan :
wow
2026-10-26 06:23:49
0
धन प्रसाद रेग्मी :
हाम्रै गाउँघरतिर पाइने के हेर्नु न हाम्रै गाउँघरतिर सजिलै पाइने ढुङ्गा हो। खोलाहरूमा पाइन्छ प्रायजसो
2026-10-26 08:30:31
0
धन प्रसाद रेग्मी :
हामीहरू पनि त्यहीँ छौँ के अगाडि छौं। हामीले हेरिरहेका छौं। अब त्यो लिएर जाने र चेकअप गर्ने हो त्यस्तो भेटियो भने हुनसक्छ सुन भन्ने अनुमान हो धेरैको
2026-10-26 08:27:39
0
धन प्रसाद रेग्मी :
यस्ता ढुङ्गाहरू त प्रायजसो धेरै खोलाहरूमा पाइन्छ। नेपालको प्राकृतिक अनुसार पनि ठाउँठाउँमा यस्ता ढुंगाहरु पाइन्छन् र यस्ता ढुङ्गाहरु भेटिन्छन्।
2026-10-26 08:28:17
0
dhanprasdregmi :
खोलामा पानीको सतह घटेर धान खेतमा पानी लाउँदाखेरि हामीले कुलो लगाउँदाखेरिमा साइड लाउँदा यस्तो भेटियो र हामी हेर्न गइरहेका छौं हेरौ
2026-10-26 08:39:33
0
dhanprasdregmi :
साथीहरू धेरै खुसी भएका छन् कहिले अब यो कुरोलाई सिमेन्टेड वाल गर्नुपर्छ भनेका छन् यही सुनबाट कोही साथीहरुले के हो भनेर चेक गर्न जाँदैछन्
2026-10-26 08:40:00
0
dhanprasdregmi :
यसरी प्रायजसो सबै ढुङ्गाहरूमा यस्तो भेटियो र यो रियली सुन रहेछ भने त धेरै राम्रो हुन्छ हो धेरै राम्रो
2026-10-26 08:40:35
0
धन प्रसाद रेग्मी :
प्रत्यक्ष देखाइरहेका छौं हेर्नुस् न हजुरहरुले प्रत्यक्ष देखाइरहेका छौं
2026-10-26 08:29:46
0
धन प्रसाद रेग्मी :
आफ्नै गाउँघरतिरको ढुङ्गा हो यस्तो पत्थरे अथवा दर्शन ढुङ्गा मिसिएको
2026-10-26 08:26:54
0
धन प्रसाद रेग्मी :
जसले यो भिडियो फुलबाज हेर्छ उसलाई मात्रै थाहा हुन्छ। जसले सुन चिनेको हुन्छ अथवा पित्तल हो कि सुन हो कि ढुङ्गा हो कि के हो भन्ने कुरा चिन्नुस् पहिला
2026-10-26 07:53:54
0
धन प्रसाद रेग्मी :
कसैले ढुङ्गाभित्र राखेको होइन यसरी फुटाल्दै छौँ त हजुरको अगाडि हेर्नु न। क्यामेराको अगाडि हजुरको अगाडि भिडियोको अगाडि यसरी फुटाल्न गइरहेका छौं
2026-10-26 08:32:03
0
धन प्रसाद रेग्मी :
यो आफ्नै खोलाको हो आफ्नै गाउँघरतिरको खोलाको हो। हेर्नुस् न खोला।
2026-10-26 07:50:15
0
धन प्रसाद रेग्मी :
पहाडतिरको खोलाको हो गाउँघरको आफ्नै पहाडको खोला।
2026-10-26 07:51:29
0
धन प्रसाद रेग्मी :
हजुरहरूको अगाडि देखाइरहेका छौं हेर्नुस् न हजुरहरूको अगाडि नै देखाइरहेका छौं यसरी फोर्दै छौं अब त्यो खासमा के हो भन्ने कुरो त थाहा छैन हामीलाई पनि चेक नगरिकन हो कि भन्ने अनुमान छ
2026-10-26 08:27:20
0
धन प्रसाद रेग्मी :
भिडियोलाई पूरा हेर्नुस्। कसरी फेरिएको छ कसरी निकालिएको छ र कहाँ छ यो भन्ने कुरो हेर्नुस्।
2026-10-26 07:53:14
0
धन प्रसाद रेग्मी :
यसरी हामीले फोरेर देखाएका छौं हेर्दाखेरि सुन जस्तो देखिएको छ। के हो भन्ने कुरो अहिलेसम्म यकिन छैन
2026-10-26 07:52:28
0
धन प्रसाद रेग्मी :
यस्तो धर्कै धर्का भएको ढुङ्गा थियो के। त्यो पनि के हो थाहा छैन ढुङ्गाको नै हो कि सुन हो कि ढुङ्गा हो चेक गरेपछि थाहा हुन्छ
2026-10-26 07:51:45
0
बिष्णु कुमार श्रेष्ठ :
😂😂 चाइनाको देखाएर हावागफ
2026-10-26 06:56:53
0
To see more videos from user @dhanraj6253, please go to the Tikwm
homepage.