@sagar.r12: NPL खेल्न नेपाल आएका पाकिस्तानी खेलाडी साहिबजादा फरहान पाकिस्तान फर्किने तयारीमा छन्। पाकिस्तान क्रिकेट बोर्डले उनलाई श्रीलंकाविरुद्धको म्याचमा राष्ट्रिय टोलीमा परेको भन्दै फर्किहाल्न इमेल पठाएको हो। 😥 #NPL #CricketNepal #SahibzadaFarhan #PakistanCricket #TeamSelection