@basantathapa054: दाजुभाइ सबैको साथमा हाँसो, रमाइलो र खुसी साटासाट गर्दै यसपालिको दसैँ पनि निकै रमाइलोसँग मनाइयो।हाम्रो प्यारो@vesh bista 🇳🇵🌍️🇰🇷 दाइलाई सम्झिँदै,सबै आ–आफ्नो कर्मभूमितिर फर्किँदै छौँ, फेरि अर्को वर्ष सबैजना एकै ठाउँमा भेला भएर यस्तै खुसी साट्न पाइयोस्। @नव @basant bohara@xettree prem @ᴾᴿᴬᴷᴬˢᴴ࿐ #for #foryourpage #foryoupageofficiall #for #foryouu