फुल भन्दा पनि सुन्दर , जुन भन्दा पनि उज्यालो मुहारमा सधैंभरि हाँसो र खुसी देख्न पाइयोस् । हजुरको 🌿🪷🌿
❗🌹🌹जिबन🌿
❗❗🌹सुखमय🪷🌿
❗❗❗🌹होस् ।🌿🙏
❗❗❗❗🌹भगवान् ले🪷🌿
❗❗❗❗❗सधै रक्षा गरुन् 🪷जिन्दगीको 🌿🪷सारा🎋खुशी🌿मिलोस्🪷भगवान् 🌿सधै दाहिना🌿हुन् । आटेको सबै पुगोस्🌿🪷 कसैको🎋नजर🌿नलागोस्🪷🎋🪷 सफलता ले सगरमाथाको सिखर चुमोस , जीवन सदा सुखमय बनोस् सफल्ताको अनगिन्ती शुभकामना !🙏❤️