@maria_rif0: #Halloween #relatable #makeup #gettingready #c#cardib

Maria✨
Maria✨
Open In TikTok:
Region: SE
Monday 26 October 2026 09:29:44 GMT
6206
627
3
50

Music

Download

Comments

sophia.brink2
𝒮ℴ𝓅𝒽𝒾𝒶♥️ :
@𝒦ℯ𝓈𝒶𝓃ℯ𝓉🌺
2026-10-27 13:31:19
1
juliaaa1297
JULIA GRAHM :
@Tillieeee🫰🏼❣️
2026-10-26 11:33:09
2
elsierose259
𝐄𝐥𝐬𝐢𝐞-𝐫𝐨𝐬𝐞🥂🖤 :
💕💕💕
2026-10-27 15:11:51
0
To see more videos from user @maria_rif0, please go to the Tikwm homepage.

Other Videos

छोरीले कोर्ट म्यारिज गरेपछि प्रहरीमाथि आक्रोश पोखे धनुषाका रास्वपा सभापति! सार्वजनिक कार्यक्रममै एसपीलाई ‘घुसखोर’ र ‘दलाल’ भनेपछि प्रहरी प्रमुखले पनि दिए कडा जवाफ! धनुषाका राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति लक्ष्मेश्वर यादवले जिल्ला प्रहरी प्रमुख एसपी रुपेश खड्कामाथि गम्भीर आरोप लगाएका छन्। आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा यादवले प्रहरीमाथि आर्थिक लेनदेन गरेर मुद्दा दर्ता गर्ने गरेको आरोपसमेत लगाए। यता, एसपी खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएका आरोप भ्रामक र तथ्यहीन रहेको बताएका छन्। प्रहरीका अनुसार, यादवले आफ्नी छोरी हराएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए। तर, अनुसन्धानका क्रममा छोरीले काठमाडौँ जिल्ला अदालतबाट कानुनी रूपमा कोर्ट म्यारिज गरेको र पतिसँग गएको खुलेको प्रहरीले जनाएको छ। छोरीको विवाह स्वीकार नगरेका यादवले विवाह छुटाउन प्रहरीलाई दबाब दिएको प्रहरीको दाबी छ। एसपी खड्काले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै अपुष्ट सामग्री सामाजिक सञ्जालमा नफैलाउन आग्रह गरेका छन्। थप समाचारका लागि हेर्दै गर्नुहोस्, मिथिला टाइम्स। #mithilatimes #मिथिलाटाइम्स #Dhanusha

About