What we learn from Nepal specially rinpoche and gurus..if you want to build monastery ( gonpa) India is best place. I don’t bother ani Choeney dolma. My concern is Nepal is not a right place to build Buddhist education centre…
2026-10-26 15:57:20
0
Chandra Dev Chudal :
गलत आन्दाेलन उचालेकाे भरमा न उफ्रिनु
2026-10-26 14:11:38
6
yampoon53 :
आनी नै हुनुप्रछ के लुम्बिनी तेहाको बासिन्दा हरूको हो
2026-10-27 02:26:08
3
sarika :
ghanti ko nirnay Sahi xa jay Sarkar🙏
2026-10-26 14:24:09
4
sudanthapa369 :
एमाले/ कांग्रेस / माओबाआद
अब राजनिती छोडेर सन्यासी बन्दा हुन्छ ,,!!
आयोग / नियोग खोलेर कार्यकर्ता भर्ति र भर्ना गर्ने
ढुकुटी लुट्ने दिन गए ,,!!
2026-10-26 12:44:40
2
runcha ko baba kumar kta :
भ्रष्टाचारीहरूको अब रुवाबासी भयो
2026-10-27 01:38:28
1
naina wanem :
samatera jel halnu ni
2026-10-26 18:25:53
1
सांङ्गे tamang :
नागरिकताको निस्पछे छानबिन होस
2026-10-26 14:17:52
3
chandramayapun182 :
Aani, baudha ma janmeko natale nagarita paunu parxa.
2026-10-26 13:50:35
2
Rukman Limbu :
बुधिस्ट बौद्ध धर्म मान्नेले आन्दोलन गर्न मिल्छ ।सब राजनीति भागभन्डा फोहोर भयो ।नेपाल को बसोबास भएको ब्याक्ती नै हुनु पर्छ ।को कहाँ को हो भन्ने सबैलाई थाहै हुन्छ ।
2026-10-26 12:36:36
1
reshamchand538 :
आन्दोलन गरने उचित छैन नेपाली नागरिक कसले दियाे पुराना पाटिकाे सरकारले हाेइना र के हाे जन्तालाइ बुझ्नुहाेस
यदि अन्नी लुम्बिनी विकास बोर्डमा आए भने भ्रष्टाचारको जालो तोडिने डरले भ्रष्ट मानसिकता भएका व्यक्तिहरू आत्तिएका छन्। अब पशुपतिनाथ मन्दिरमा पनि इमानदार, योग्य र स्वच्छ छवि भएको व्यक्तिलाई जिम्मेवारी दिने बेला आएको छ।
मन्दिर कसैको निजी सम्पत्ति होइन, न त भ्रष्टाचार गरेर कमाउने व्यापारिक केन्द्र हो। धर्मको आडमा लुट मच्चाउने, पवित्र स्थललाई आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाउने र जनताको आस्थामाथि खेलवाड गर्नेहरूलाई अब छुट दिनु हुँदैन।
लुम्बिनी होस् वा पशुपतिनाथ—धर्मस्थलमा भ्रष्टाचारको होइन, सत्य, इमानदारी र जवाफदेहिताको शासन चल्नुपर्छ। भगवानको नाम बेचेर आफ्नो खल्ती भर्ने दिन अब सकिनुपर्छ। पशुपतिनाथलाई भ्रष्टाचारको अखडा होइन, पवित्रताको प्रतीक बनाऔँ
2026-10-26 18:41:56
0
Bhim Tamang :
jaya balen
2026-10-26 19:07:39
0
jiban tamang thing :
यो गलात आनदोलान भयो हजुर
2026-10-26 20:27:16
0
tikatikatikatika :
2026-10-26 12:52:37
0
To see more videos from user @nepalraibar.com, please go to the Tikwm
homepage.