रचनाकार बादल क्षेत्री :
मात्र एक झल्को ,,,,,,,याद रहने छ जिन्दगी भर पलको ,,,,प्रस्तुती नै यस्तो भएपछी जसको प्रत्येक शब्द शब्द मा जादु छ ,,सुमधुर सङ्गीत को मिठास छन जो एकपटक कानमा ठोकिएपछी कान बाट निकाल्न नै सकिदैन ,त्यहामाथी मोहित बनाउने अभिनय को बारेमा त लेख्ने शब्द नै छैनन ,,,,,,,,,सबै प्रस्तुती लाई हेर्न लायक को प्रस्तुती बनाउने ब्याक्तित्व मा पनि भर पर्छ ,,,,अब हजुर आफै भएपछि केही बोलिन ,,,हस हजुर को यो प्रस्तुति करोडौं को ढुकढुकी बनोस ,जिन्दगीमा सफलता को भारी मिलोस ,,,,,,,हासो र खुशी ढुकढुकि बनुन ,,,,, सबै टिकटक प्रेमिलाई मनोरञ्जन प्रदान गर्दै ,,,हजुर को जीवन हर्ष उल्लासका साथअगाडि बढुन ,,,,यहि कामना गर्दै अहिले लाई अनुमती चाहान्छु🙏🙏
2026-10-26 14:30:02