@anh.vn3307: #xuhuongtiktok #keodanang

Văn Rivew Mọi Thứ
Văn Rivew Mọi Thứ
Open In TikTok:
Region: VN
Monday 26 October 2026 12:19:50 GMT
246
0
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @anh.vn3307, please go to the Tikwm homepage.

Other Videos

ममता काफ्ले प्रकरण: अदालतमा नरेश भट्टले स्वीकार गरे हत्या गरेको आरोप । अमेरिका- भर्जिनियामा जारी ममता काफ्ले हत्या सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा आरोपी नरेश भट्टले अदालतसमक्ष आफ्नी पत्नीको शव टुक्राटुक्रा पारेको स्वीकार गर्दै स्तब्ध पार्ने बयान दिएका छन ।  नरेशको बयान अनुसार, सन् २०२४ जुलाई ३० को बिहान उनले आफ्नै बेडरुमको भुइँमा पत्नी ममतालाई मृत अवस्थामा देखेका थिए। उनको अनुहार र भुइँमा बान्ता, रगत, औषधिका क्याप्सुलका साथै कृषि क्षेत्रमा कीरा मार्न प्रयोग हुने शक्तिशाली रसायन ‘सेल्फोस’को संकेत देखिएको उनले बताएका छन् ।सुरुमा बोलाउने, सीपीआर (CPR) दिने र बचाउन अन्य प्रयास गरे पनि पछि आफूले शव टुक्राटुक्रा पार्न थालेको उनले स्वीकार गरे । बाथरुममा लगेर खुट्टा र शरीर छुट्याउने प्रयास गर्दा अत्यधिक थकाइ लागेकाले पहिलो दिन नै थप काम गर्न नसकेको र बेडरुमको ढोका बन्द गरी आफ्नी शिशु छोरीलाई उठाउने, खाना खुवाउने र सुताउने काममा लागेको बयान उनले अदालतमा दिएका छन् । ममता यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । उनी काममा अनुपस्थित भएपछि र साथीहरूले उनी आफ्नी शिशु छोरीलाई छाडेर कतै जान नसक्ने बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । नरेशले भने सन् २०२४ अगस्ट ५ मा मात्र पत्नी हराएको र उनी सम्बन्धविच्छेद गरेर घर छाड्न खोजेको दाबी गर्दै प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले दम्पती बस्ने घरको बेडरुम र बाथरुममा रगतका दागहरू फेला पारेको थियो भने कपालका टुक्रा अड्किएको एउटा ‘पावर स’ (विद्युतीय आरो) समेत बरामद गरेको थियो । त्यसपछि प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो । नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको आरोप छ । घटना घटेको लामो समय बितिसक्दा र नरेशले अदालतमा यस्तो बयान दिए पनि ममताको शव अहिलेसम्म फेला पर्न सकेको छैन । नरेश हाल प्रहरी हिरासतमै छन् र अदालतमा मुद्दाको सुनुवाइ जारी छ ।

About