@buchu2050: #PaidPartnership #JustGoLIVE #LIVEIncentiveProgram बालेनको यस्तो आत्मविश्वासको रहस्य के हो?#tranding#goviral

Bu chu
Bu chu
Open In TikTok:
Region: AE
Monday 26 October 2026 12:45:30 GMT
14650
399
10
9

Music

Download

Comments

pushpakumarrai
Pushpa kumar :
sabai bhanda balen. satye xan tai bhayer son of mahakaal Hun la ❓🔱🔱🔱🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Question paper 🔱🔱🔱🔱🔱🔱
2026-10-26 13:54:47
1
22alonman
mero budho :
khasai ramro bislesan garna sakenau lal dai
2026-10-26 22:35:27
1
learn.tabla.with
Learn Tabla With Me :
👍वालेन ठीक छन्👍
2026-10-27 03:31:56
0
krishnaprasadtimi1
krishna prasad Timil :
e ko Hun
2026-10-27 02:39:17
0
surendra4236
@SURENDRA DHUNGANA& :
रास्वपा ‘पार्टी’ होइन, ‘समूह’ मात्र हो : सीके लाल! सीके लालज्यू, कुनै राजनीतिक दल पार्टी हो कि समूह भन्ने बहस आफ्नो ठाउँमा होला, तर त्यो दललाई समर्थन गर्ने नेपाली जनताको मतको मूल्य के हो? लोकतन्त्रमा निर्णायक व्यक्ति विशेषको टिप्पणी होइन, जनताको मत र जनताको निर्णय हो। यदि रास्वपा केवल एउटा समूह हो भने, त्यसलाई समर्थन गर्ने लाखौँ जनताको मतलाई कसरी बुझ्ने? के जनताले आफ्नो विवेक प्रयोग गरेर दिएको मतलाई एउटा विश्लेषकको टिप्पणीले सानो बनाइदिन सक्छ? जनताको मत कुनै विश्लेषकको निजी विचारभन्दा माथि हुन्छ। जनताले मत दिएर दललाई विश्वास गरेका हुन् भने त्यो विश्वासको सम्मान हुनुपर्छ। त्यो विश्वास सही छ कि गलत, त्यसको मूल्याङ्कन पनि जनताले पाएका परिणाम, दलको काम, नीति र व्यवहारका आधारमा हुनुपर्छ—कसैको व्यक्तिगत धारणाका आधारमा होइन। सीके लालज्यू, लोकतन्त्रमा विश्लेषकको काम जनताको निर्णयलाई होच्याउनु होइन, जनताले किन त्यस्तो निर्णय गरे भन्ने कुरा बुझ्नु र विश्लेषण गर्नु हो। अन्ततः पार्टीको नाम के राखियो भन्नेभन्दा ठूलो कुरा जनताले दिएको मत हो। जनताको मत नै लोकतन्त्रको आधार हो, जनताको मत नै राजनीतिक वैधताको आधार हो र जनताको निर्णय नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। जनताको मतलाई सम्मान गरौँ। किनकि लोकतन्त्रमा अन्तिम निर्णायक जनता हुन्, कुनै व्यक्ति विशेषको विश्लेषण होइन!
2026-10-26 17:03:51
0
upendrachaudhary876
Upendra chaudhary865 :
wow
2026-10-27 01:37:50
0
samyak5366
Samyak :
सहमत
2026-10-26 15:47:27
0
man2009_dubai
ROJ|NDR@🫰🤝 :
सरहरू त युरो र डलर खाएर आफ्नै देशलाई सरापेर बस्नुपर्नेु भो
2026-10-26 15:14:58
1
madridistabraj
braj 🇳🇵🇳🇵 :
kathai eni haru ko halat,
2026-10-26 16:01:56
0
amaryadav8434
amaryadav8434 :
यो बुढाको सोच विचार अब एक्सपायर भइसकेका छन्। उहाँको विचारले अहिलेको समयमा काम गर्दैन
2026-10-27 03:16:19
0
To see more videos from user @buchu2050, please go to the Tikwm homepage.

Other Videos


About