@canofficialnepal25: DOMINATING! एनपीएल-३ को उद्घाटन खेलमा गत सिजनको फाइनलको झल्को दिँदै लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले सहजै पराजित गरेको छ। के लुम्बिनीले यसपटक पनि उपाधि रक्षा गर्ने संकेत दिएको हो? के भन्नुहुन्छ ? #NPLSeason3 #LumbiniLions #SudurpaschimRoyals #WicketNepal