🌹🌹🌹लाखौं ताराको बिचमा चन्द्रमा उदाउदा जति सुन्दर देखिन्छ त्यो भन्दा करोडौं गुना सुन्दर उत्कृष्ट प्रतिभा र कला छ हजुर को यति सुन्दर अभिनय को जति नै तारिफ गरे पनि मेरो शब्द कोसमा भएका सम्पूर्ण शब्द पनि कमै हुन्छ होला त्यसैले हजुर सामु दुइ शब्द छोड्दै गए है हजुर लाई भगवान श्री पसुपतिनाथले रक्षा गरून् सधै अझै सफलताको शुभ-कामना💐 💐🙏.
2026-10-27 01:37:13
1
JSP Magar :
super
2026-10-28 18:51:42
0
@MahavirChalaune12345 :
♥️♥️♥️
2026-10-29 00:03:17
0
मेराे साथि :
ईस्तानिय चुनाबमा भाेट पनि घन्टि लाई है 🔔🔔🔔🔔🔔नाचेकाे अर्गानिक छ
2026-10-28 15:27:46
0
To see more videos from user @shresthamaya705, please go to the Tikwm
homepage.