@pmonepal: सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूद्वारा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गर्दै गर्दाको दृश्य। उद्घाटन पश्चात् उहाँले मैदानमै बसेर क्रिकेट खेलको समेत अवलोकन गर्नुभएको छ।