@music.tour_: #musictour #edm #remix #dj #festival

Music Tour⚡️
Music Tour⚡️
Open In TikTok:
Region: UA
Monday 26 October 2026 18:46:47 GMT
14485
682
32
99

Music

Download

Comments

jens.giebel
Jens Giebel :
Super beautiful mega 😍😍😍😍🥰🥰🥰🥰🥰🥰🥰
2026-10-26 18:55:46
3
not_your_olga2
@not_your_olga :
❤️❤️❤️❤️❤️🔥🎶
2026-10-26 19:05:17
1
cinu78
Ciro :
fome si chiama la canzone?
2026-10-26 20:46:52
0
tomy.tho.vn
Tomy.tho.vn0419 :
2026-10-26 20:06:40
1
antti.liikanen5
Antti Liikanen :
🥰
2026-10-26 19:22:56
1
jens.giebel
Jens Giebel :
2026-10-26 18:55:20
2
asyelfrjgfq
Noone :
👍
2026-10-26 19:28:02
1
user546681639
József Keresztény :
2026-10-26 18:49:44
3
krzysztof.p47
krzysztof p :
2026-10-26 21:54:07
0
angelaitaly96
angelaitaly96 :
2026-10-26 19:57:39
0
zdenk136
Zdeněk :
2026-10-26 21:32:25
0
user3514677383973
user3514677383973 :
2026-10-26 20:34:03
0
vladelenaliliana23
Liliana :
2026-10-26 20:16:46
0
raul23081988
Raul :
2026-10-26 20:40:06
0
kakulukya19yahooc
kakulukya19yahooc :
2026-10-26 20:42:14
0
bumer_schwarz
BUMER :
2026-10-26 18:51:46
0
ricophil8
🇨🇵Rico🇵🇹 :
top👏👏👏
2026-10-26 20:28:46
0
user9812439616188
Ашот :
🥰🔥
2026-10-26 19:44:44
0
gorduintiernan
Alita & Gorduin :
❤️😘❤️
2026-10-26 19:27:41
0
music.07771
ORDA :
2026-10-26 19:51:45
1
user2590747842160
leida raga :
2026-10-26 19:13:30
1
adamd845
Adam :
super 🔥🔥🔥🔥🔥
2026-10-26 20:46:30
0
user1671659668145
Дмитрий :
2026-10-26 19:57:08
2
To see more videos from user @music.tour_, please go to the Tikwm homepage.

Other Videos

जिन्दगी आखिर यात्रा न हो… 🤍 यो दुनियाँ स्वार्थी छ भनेर गुनासो गरेर मात्र जिन्दगी बिताउनुको अर्थ छैन। कसैलाई विश्वास गर्नु, कसैबाट विश्वास पाउनु अनि कहिलेकाहीँ आफ्नै मान्छेबाट धोका पाउनु पनि जिन्दगीकै एउटा हिस्सा रहेछ। त्यसैले अब बाँकी जीवन कसैलाई होच्याएर होइन, कसैको मन दुखाएर होइन—हाँसीखुसी, माया र सम्मानका साथ बाँच्ने प्रयास गरौँ। यात्रा गरौँ, नयाँ ठाउँ देखौँ, आफ्ना मान्छेसँग रमाऔँ अनि मनलाई शान्त राखौँ। किनकि आफू खुसी हुन सक्यौँ भने संसार पनि खुसीजस्तै लाग्छ।  हिजो हामीले देखेका बाढी–पहिरोका पीडादायी घटनाहरूले फेरि सम्झाइदिए—कति मानिससँग ठूलो सपना थियो, धेरै योजना थिए, भोलिका लागि धेरै कुरा सोचिरहेका थिए… तर समयले एकैछिनमा सबै बदलिदियो। अन्ततः हामी यहाँबाट के लिएर जानेछौँ र? खाली हात आएका हौँ, खाली हात नै जानेछौँ। त्यसैले कसैलाई सानो नसम्झौँ, कसैको दुःखमा मजाक नगरौँ, कसैको कमजोरीलाई हतियार नबनाऔँ। सकेसम्म एकअर्काको जीवनमा दुःख होइन, थोरै भए पनि खुसी बन्ने कारण बनौँ। धन, सम्पत्ति र सफलता फेरि कमाउन सकिन्छ। तर गुमेको समय, गुमेको स्वास्थ्य र गुमेको जीवन फर्केर आउँदैन। त्यसैले आज बाँचिरहेका छौँ भने आजै खुसी हुन सिकौँ। मन सफा राखौँ, स्वास्थ्यको ख्याल गरौँ, आफ्ना मान्छेलाई माया गरौँ र जिन्दगीलाई धेरै गम्भीर होइन, सुन्दर यात्राजस्तै लिएर अघि बढौँ। जिन्दगी छोटो छ… रिसभन्दा माया ठूलो बनाऔँ, अहंकारभन्दा सम्बन्ध ठूलो बनाऔँ, र दुःखभन्दा खुसी रोजौँ। 🤍 Love you Jindagi🤍#foryoupage #jamesbc #vintagevibes

About