भगवान श्री पशुपतिनाथले सधैंकल्याण गरून् हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस् हजुरको जीवन सदा सुखमय रहोस जीबनसदा हिमालझै हासिरहोस जीबन सदा फुल सरी फुली रहोस जीवन सदा जुन तरा झै चम्कीरहोस जीबन सदा सागर सरी लम्की रहोस जीवन सदा सगरमाथा झै उच्च अटल्ल रहोस हजूरलाई शुभकामना❤️🙏