@addalamore:

Addala Zaidi
Addala Zaidi
Open In TikTok:
Region: FR
Monday 26 October 2026 20:43:26 GMT
286
37
15
4

Music

Download

Comments

adeltouscourt
Adel Adel :
💪💪💪
2026-10-26 20:46:05
1
samahbensedira
samah 🫧🌸🐚 :
🤍🤍
2026-10-26 22:38:51
1
karima.mdj
karima :
[Prière][Prière][Prière]
2026-10-26 20:56:50
1
walidaddala599
walidaddala599 :
😇😇😇
2026-10-26 21:12:11
1
mohamedlouali34
M' :
🔥🔥🔥
2026-10-26 21:14:17
1
walidaddala599
walidaddala599 :
🥰🥰🥰
2026-10-26 20:59:16
1
yassinesaid34
Saïd :
👍👍👍
2026-10-26 22:40:23
1
wahiba.saada
سعادة سعادة :
🥰🥰🥰
2026-10-27 00:02:44
0
To see more videos from user @addalamore, please go to the Tikwm homepage.

Other Videos

#कसले भन्छ र प्रिय, सम्बन्ध छुट्दैमा प्रेम सकिन्छ भनेर…। प्रेम त त्यो श्वास हो, जो शरीर रहँदासम्म सुस्तरी चलिरहन्छ, बस फरक यत्ति हो यसको कुनै आवाज आउँदैन…। मलाई राम्रोसँग थाहा छ, अब मेरो तिम्रो जिन्दगीमा कुनै स्थान छैन, न त तिम्रो नामसँग मेरो नाम जोड्ने कुनै आधार नै बाँकी छ…।  समयको चक्रले हामीलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो, जहाँबाट न त म तिमीलाई भुल्न सक्छु, न त तिमी मेरो हौ भन्न सक्छु…। आजभोलि कसैले तिम्रो बारेमा सोध्दा म हाँसेर टारिदिन्छु, मानौँ मलाई तिम्रो कुनै पर्वाह नै छैन…। तर यो मनलाई कसरी सम्झाऊँ, जसले हरेक धड्कनसँगै तिम्रो नाम जपिरहेको हुन्छ…। हो, केही प्रेमहरू कहिल्यै समाप्त हुँदैनन् प्रिय… बस त्यसलाई व्यक्त गर्ने अधिकार मात्र समाप्त हुन्छ…।  अब म तिमीलाई 'आफ्नो' भन्न पाउने छैन, न त तिम्रो आँखामा आँसु आउँदा पुछिदिने त्यो सौभाग्य नै मलाई मिल्नेछ…। तिमी आफ्नो नयाँ संसारमा खुसी हुनू, म यो अधुरो प्रेमलाई मेरो मुटुको सबैभन्दा सुरक्षित कुनामा एउटा बहुमूल्य सम्पति झैँ राख्नेछु…।  हाम्रो भेटको त्यो क्षण जति छोटो थियो, यो शून्यता त्यति नै लामो र अनन्त बन्नेछ…। अब यो दूरी नै मेरो तर्फबाट तिम्रो खुसीका लागि दिइएको अन्तिम उपहार भयो…।

About