@mahendra.kandel94: 🤤🔥 एकपटक यो आलु जिरा खाएपछि चिकेन मटन पनि बिर्सिनुहुन्छ! 😍🥔 जिराको झ्वाइँ, मसलाको स्वाद अनि तातो–तातो आलु… 🤤❤️ मुखमा पानी आयो कि आएन? 🔥 आलु त साधारण हो, तर बनाउने तरिका यस्तो हुनुपर्छ कि भातको थाल नै खाली होस्! 😋🍚 👇 साँचो आलु जिरा प्रेमीहरू हाजिर होऊ! ❤️🔥 #AaluJeera #NepaliFood #FoodTok #TikTokNepal #FoodLovers 🤤