बिरक्त लागेने भिडियो तर म आफै संजाल को लतमा छु ।।।😁😁😁
2026-10-27 13:44:53
3
Bhimsen Basnet :
यस्तै हुन्छ अब धेरै समय कुर्ने पर्दैन दुनियामा
2026-10-27 12:17:08
6
ManjuMainali :
यो भिडियो पनि मैले मोबाइल बाटै हेरेको हो नि त!!😳
2026-10-27 15:26:40
2
लँका काे राजा 🏹 :
2026-10-27 22:57:23
0
NITESH💏NITISHA<`❤️ :
मोबाइलले चाहिँ सूचना दिन्छ मोबाइल नहेरी क्या हेरुम तब
2026-10-27 14:33:28
2
Kalpana Karki :
हे भगवान म रुनु कि हास्नुनि 😢😢😢
2026-10-27 14:58:21
2
money🇯🇵 :
ma kata xu
2026-10-27 14:58:54
1
it's me सुन्चिउरि😘💘 🇳🇵❤️ :
हो हुन्छ मात्रा भैइ सक्यो सबै कोसैको घाती तन्किय कोसैको खुट्टा नै झर्यो अब के हुन् बाकी रहयो र उफ्फ तेसैले मैले मोबाइल मा भन्दा डिउटी मा ध्यान गर्छु काम मा ध्यान गरे पैसा परिवार पाइयो मोबाइल मा ध्यान गरे जिन्दगी सत्ते नास🥺
2026-10-27 14:24:34
1
lily..£¥¿ :
yo chahi 100 yastaix ab ko abastha 😁😁👍👍
2026-10-27 10:01:02
1
Kamal Bahadur Rana :
new generation को दिमाग mobile ले खायो,creativity छैन