@bishnuchapagain36: रबि लामिछानेलाई जबर्जस्ति मुद्दा हाल्न लगाउने प्रहरी नै हो । प्रहरिले जनताको सुरक्षा गर्छ भनेर काहाँ नेर पत्याउने ? जनतालाई अनावश्यक दु:ख दिने प्रहरी नै हो । दोसि लुकाउने निर्दोषलाई फसाउने काम प्रहरिले गर्छ । भन्दै प्रहरिले मुद्दा हाल्न लगाउने पिडित मिडियामा ।