यो शास्त्र ले भनेको कि बाहुन हरू ले बनाएको हो श्रीमतीले श्रीमान को एक बर्स अरे ल श्रीमतीहरू ले मानेका छन तर श्रीमान ले तै आफू ले बिबाह गरेर आफ्नो घर मा उसको संसार चलाउन भित्राएको श्रीमती को जुठो तिन महिना मात्र किन यो सरासर विभेद हो त्यो श्रीमती त आफ्नो जन्म घर छोडी श्रीमान को घर को सदस्य हुनछिन तर फेरी पनि विभेद
2026-10-27 07:04:51
87
Sunita :
xori le 5 din vanko chai sarai man paryana🥹afnu baba ama le kati dukha kasta gareko var lagdina achamma
2026-10-27 06:09:27
25
Shyam Lal sunar :
यो शास्त्रले नै भेदभाव गरेको छ । श्रीमान् को चै एक वर्ष श्रीमती को चै ३ महिना मात्र ? यो शास्त्र कसले लेखेको होला ? देवताले त पक्कै लेखेर मानिसलाई दिएको त होईन होला ! महिला पुरुषमा भेदभाव , जातीमा भेदभाव ! उफ ।
2026-10-27 10:56:15
5
म आफ्नै महारानी❣️ :
विभेद धेरै छ। श्रीमानको श्रीमतिले एक बर्ष बार्नु पर्ने। श्रीमती को चाहिँ तीन महिना रे। छोरिले आमाबुवाको जम्मा पाच दिन यो पनि मन परेन। शास्त्र लेख्ने त मानव पन्डितनै त होलान् नि?!
2026-10-27 06:38:22
11
---$urendra---- :
great suggestion 💖💖💖
2026-10-27 10:48:10
0
gyaanusharma :
बा का कुरामा विमती छँदै छैन तर मानिसले अहिले शास्त्रका साथसाथै निकटताका आधारमा अपनत्व महसुस गरेर निकटका नाता सम्वन्धका मानिस खस्दा वर्षदिन शुभकार्य नगर्ने चलन चल्दै आएकाे छ । शास्त्र पनि समयानुकुल परिमार्जन भएनन भने मानिसहरुले त्यस्ता शास्त्र मान्न छाड्छन । हाम्रा पूर्वजहरुले त्याे समयकाे समाजलाई हेरेर शास्त्र बनाए, अहिलेकाे समाजले त्याे बेलाकाे कुरालाई जस्ताकाे तस्तै अवलम्वन नगर्न सक्छ ।🙏🙏🙏🙏
2026-10-27 06:52:15
3
Apsara Pandey :
बार्न पर्छ नि बुवा रातो टीका अबिर र चामल।।अरु त सबै मिल्छ जाड रक्सी मासु सब मिल्छ।।सबैले यहि गर्छन।।।मलाई त अचम्म लाग्छ।।।राधे राधे बुवा 🙏🙏🙏❤️
उसोभए छोरिले छ दिन पछि पुजा गरेर हिड्नु?होइट,छोराछोरी बराबरी हो,बुहारी अन्तबाट आउने हो,महिलालाई हेपेर ल्याएको नियम हो,छोरिले छोरा बराबर बार्नुपर्छ!
2026-10-27 11:31:18
1
Nepalinterior Decor :
धर्म शास्त्र येकदम गलत लेखेछन
किन कि जो बेवरिसे जन्मेका हुन्छ तिनको बारेमा केही लेखिएको हुदैन
बेवारिसे मर्दा उसको किहि हुदैन मत्लब त्यो जन्मिद पनि सुख पाएन मर्दा पनि सुख पाएन शास्त्र अनुसार !
तर एउटा येस्तो ग्रन्थ छ जस्ले भन्छ जिवित हुदैमा प्रेम गर्नु मरे पछि बार्नु पर्दैन
कहाँ लेखिएको छ आफै पत्ता लगाउनु
2026-10-27 07:21:40
3
Suma Satyal :
सात पुस्ता भन्दा माथिको तिन दिन जुठो लाग्छ रे तिन दिन पछि पुजा आजा गर्न हुन्छ की 13 दिन पछि मात्र हुन्छ भन्दिनुस् न बुबा 🙏
2026-10-27 08:35:49
2
Amrita Adhikari :
जानकारीमुलक भिडियो धञबाद गुरु[Heartwarming]
2026-10-27 06:48:57
7
MANJU :
हजुर को कुरा १००% सही छ बुबा किनकि नचाहिने कुरालाइ प्रोत्साहन गरेको मलाई पनि मन पर्दैन 🙏अहिले त शास्त्रमा भन्दा पनि आफ्नो मर्जिमा बार्न चलन आयो जुन कुरा गर्दा पित्रि खुसी होइन दुःखी हुनुहुन्छ।त्यसैले शास्त्रको नियम गरम नचाहिने ढोङ होइन 🙏
2026-10-27 08:07:38
1
गुलियो मन नुनिलो बाेली :
यहाँ त बा , हुनेनहुने नियम गरेका छन् हामी जस्ताले भनेकाे त कुरै सुन्दैनन्, खाने १३ दिन पुग्दा नपुग्दै जन्म दिने बाउ आमाकाे समेत माम्स सबै चिज खान्छन् , पुजा र टीका भने अर्को बाजेकाे बुहारी मरेकाे मा फरक बाजेकाे विवाह भएकी नातिनी महिलाले बुहारी भाउजू भन्नेकाे पनि एक वर्ष सम्म बार्छन् ☺️☺️☺️
2026-10-27 07:13:47
2
Ajay Adhikari :
श्रीमानको एक बर्ष तर श्रीमतीको किन तीन महिना बुबा यो पनि खालाउनु र अर्को कुरा छोरिले आफ्ना बुबा आमाको तीन दिन मात्र तर जन्मनै नदिने सासू ससुराको किन एक बर्ष , अनि त्यहि घरको बुहारिको चाहिँ कतिदिन,,,
2026-10-27 09:10:08
2
bcnpandit :
गुरु को ज्ञानबर्धक कुरा सवैले बुझौ है।🕉️🙏🕉️
2026-10-27 08:43:06
2
श्री कामेश्वरी देबी 🙏🕉️🔱⚜️ :
कती बीभेद [Crying][Crying] आफनेा बा आमाकेा जम्मा ५ दीन
2026-10-27 09:32:55
1
uma_thapaliya•• :
लु सुन्नु सबैले जे मन लाग्छ त्यो गर्नेहरुले मन लागेरर हुन छ र हामीले त शास्त्र मान्ने हो नि
2026-10-27 09:26:16
1
Sunil Poudel :
मेरो हजुरबा को भाई को छोरा को छोरा को जुठो महलाई कति दिन लाग्छ जान पायहुनथो गुरु मह पौडेल हो
2026-10-27 07:42:54
0
123777 :
यो ३-४ सय वर्ष पुरानो नियमले चल्दैन अब। आफुलाई जतिदिन बार्न मन लाग्छ, त्यत्ति दिन बारे पुग्छ।
मरेको मान्छेले पाउने त केही हैन जस्तो लाग्छ कस्ले देखेको छर जुठो भनेको आफ्नै लागि बार्ने हो अरुको लागि हैन भन्छन् बारेनी नबारेनी चलिरहेको चलन त पूरा गर्नु पर्यो हाम्रो तिर त पहिला 1 बर्ष नै मोठमन्दिर पुजा बिहे जस्तै कर्य गर्दैन थिए 1 बर्ष सोख मान्थे केही गर्ने थिएन अहिले मन लाग्दि छ हुन त आफ्नो धर्म त बेचेर खाको देश हो नेपाल
2026-10-27 11:11:05
0
KSB :
यि धेरै पुराना नियम होलान । समय सान्दर्भिक भयो भएन । शास्त्रका नियम पनि समय अनुसार सान्दर्भिक भएन भने बिस्तारै छोडिदै जान्छन 🙏
2026-10-27 11:22:00
0
To see more videos from user @__manisha__1, please go to the Tikwm
homepage.