@aurahealer3: नेपाली को दुर्भाग्य यस्तो छ यस्तालाइ नेता मानेर चुपचाप बस्नाले देश ३५ बर्ष देखि भ्रष्टाचार मात्र बढेर गयो महँगि बढेर गयो युवा जति सबै बिदेशीनु पर्यो परिवार पाल्नकै लागि #highlightseveryonefollowers #highlightseveryone #harkasampangarevolution #reelsvideo@Harka Sampang A Revolution