@indepthstoryofficial: NPL २०२६ सार्वजनिक रूपमा देखाउँदै हुनुहुन्छ? सावधान! नेपाल क्रिकेट संघले अनुमति बिना खेलको स्क्रिनिङ वा पुनःप्रसारण नगर्न चेतावनी दिएको छ। खेल देखाउन हिमालय स्पोर्ट्स वा नेटटिभीको आधिकारिक सेवा प्रयोग गर्नुपर्नेछ। नियमविपरीत कार्य गरे कानुनी कारबाही हुन सक्ने क्यानले जनाएको छ। #ids #indepthstory #videobyids