@sahpradip275: 158-RUN TARGET FOR BIRATNAGAR KINGS! 🏏 डाविड मलानको आक्रामक अर्धशतकको मद्दतमा चितवन राइनोजले विराटनगर किङ्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। अब लक्ष्य पछ्याउँदै विराटनगरले जित निकाल्ला कि चितवनले बलिङमा खेल आफ्नो पक्षमा पार्ला? #NPLSeason3 #ChitwanRhinos #BiratnagarKings #WicketNepal