@bee_kashsanjyal: रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले पनि सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् । वेथिति र भ्रष्टाचारविरुद्ध अभियान चलाएर राजनीतिमा उदाएका लामिछानेलाई रोक्न तत्कालीन समयका कांग्रेस र एमालेले प्रत्यक्ष संलग्नता नभए पनि सहकारीमा जबरजस्ती मुछेर मुद्दा लगाएका थिए । तर जनताले स्वीकारेनन् । ४० लाख नागरिकले हस्ताक्षर गरेर विरोध गरे । नवयुवाको ठूलो विद्रोह भयो । जनताले झण्डै दुईतिहाइ मत दिएर लामिछानेको दल रास्वपालाई सत्ता सञ्चालनको म्याण्डेड दिए । तर त्यतिबेलाको मुद्दा अझै बोकेर हिँडेका छन् सभापति लामिछाने । लामिछानेले एकपटक कांग्रेस एमालेले मुद्दा हालेर गुन लगाइदिएका छन्, त्यही तिर्दैछु भनेर व्यंग्यात्मक जवाफ पनि अदालतमा तारेख बुझ्न जाँदा दिएका थिए । अहिले फेरि कांग्रेस एमालेले कसरी सहकारीमा जबरजस्ती रविलाई मुछेका थिए भन्ने तथ्य बाहिर आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सोमबार चितवन पुग्दा सहकारी पीडितले रवि लामिछानेविरुद्ध आफूहरुलाई जाहेरी दिन लगाएको खुलासा गरेका छन् । उनीहरुले प्रहरीले आफै मस्यौदा लेखेर ल्याएको र आफूहरुले हस्ताक्षरमात्रै गरिदिएको खुलासा गरेका हुन् । 'रवि लामिछानेलाई मुद्दा हाल्न आइजा, मुद्दा हाल भन्ने यही प्रहरी हो । प्रहरीले मुद्दा हाल्न आइजा भनेर हामीलाई साइन गरायो । ड्राफ्ट भित्रबाट लेखेर हामीले मुद्दा हालेको हो,' एक पीडितले भने । तत्कालीन समयमा कांग्रेस एमालेको सरकारले कसरी प्रहरी प्रयोग गरेर रविलाई फसाएको थियो भन्ने पीडितको वयानले देखाएको रास्वपाका नेताहरु बताउँछन् । यसअघि पनि केही पीडितहरुले आफ्नो सादा उजुरीलाई प्रहरीले रविविरुद्ध दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका थिए । रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले आफूले रविविरुद्ध जाहेरी नदिएको तर तर रवि लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएकोमा सार्वजनिकरुपमै आपत्ति जनाएकी थिइन् । यसैगरी प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए । त्यसपछि अर्की जाहेरीकर्ता गीता आचार्यले पनि रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी थिइन् । छलफलमा मन्त्री रावलले पुरानो सत्ताले राम्रो नियमन नगर्दा सहकारीको बेथिति मोलाएको भन्दै अब सरकारले सबैको बचत फिर्ता गराउने र सहकारी बचतकर्तालाई न्याय दिनेगरी काम गरिरहेको बताइन् #RabiLamichhane #Bee_kashsanjyal
बिका सं✅
Region: JP
Tuesday 27 October 2026 08:43:22 GMT
Music
Download
Comments
Dilip Phuyal :
very good 👍👍👍👍 dai 💯💯💯 honi
2026-10-28 02:25:07
0
Devu Pariyar :
रबिदाइ तेतिबेला याेकुरा सुनेर राेएकाे थिए अहिले पनि आसुराेकिएकाेछैन
2026-10-27 10:37:47
60
Kunu-Adhikari7 :
Rabi is great
2026-10-28 00:53:17
0
Mp7183 :
you are great rabi dai🙏🥰🥰
2026-10-27 23:52:34
0
ram ghale :
🙏🙏♥️♥️🥰🥰जय होस रबीजी💙💙🔔🔔🔔🌹🌹🌹💙🌺🌺🇳🇵🇳🇵
2026-10-27 08:52:27
16
Raj Karki :
राजनेता रबि लामिछाने👍 साच्चै मन छोयो ❣️❣️🙏🇳🇵
2026-10-27 14:01:42
19
bimala thapa13 :
रवि त्यसै रवि भएको होइन !!!बिस्तरै सबै षड्यन्त्र खुल्दै छ 🥰🥰🥰👌👌👌
2026-10-27 22:39:03
5
Sakun Rai113 :
यो भनायी मेरो कान मा गुनजी रा थीयो आज भगवान ले पुरा गरनु भाछ जय घनटी 🥰🥰
2026-10-27 11:35:07
12
minulacoul :
सत्यको जित अवश्य हुछ❤️❤️❤️🙏🙏🙏
2026-10-27 12:39:20
7
Nabin Panthi :
❤️❤️❤️❤️
2026-10-27 19:11:05
1
topendra :
Rabi dai ko yo kura sunda Mero akha rasayo good luck Rabi dai
2026-10-27 12:15:43
6
ramthami256 :
👍
2026-10-27 17:09:46
1
❣️❣️❣️❣️❣️ :
jaya rabi dai
2026-10-27 10:19:56
3
𝐦𝐫. 𝐬𝐚𝐫𝐮.𝐤𝐚𝐧𝐜𝐡𝐡𝐚 :
2026-10-27 19:31:04
1
Subash❤️ :
rabi🙏🙏🙏
2026-10-27 14:55:20
2
Gita.karki😍💕 :
good 🙏🙏🙏🙏🙏👍👍🙏👍🙏👍👍🙏👍🙏🙏👌👌👌🫶🫶🫶🫶🫶🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
2026-10-27 13:16:17
3
Kishor sunar 💪🇳🇵🇰🇼 :
2026-10-27 18:05:19
1
𝐦𝐫. 𝐬𝐚𝐫𝐮.𝐤𝐚𝐧𝐜𝐡𝐡𝐚 :
2026-10-27 19:31:07
1
JAGADIP :
histroy kai ek matra Raj Neta ho Rabi Dai asto Neta Yo deslenakaile payako thiyo sayad aba Na kaile paunenaixa
He is the true leader and diamond of our country huge respect rabi dai🙏🙏🙏
2026-10-27 11:57:49
3
user8622813067238 :
good jay ravi sir
2026-10-27 15:27:57
2
Arjun Baruwal Chhetri :
🙏🙏🙏❤️❤️❤️Jay Ghanti Jay Rabi Dai
2026-10-27 14:16:52
2
Dilli Kc966 :
बिश्वमै दमदार भाषण
2026-10-27 17:36:40
2
पतिभा लामा :
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍🏻👍🏻👍🏻👍🏻🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🌹🌹
2026-10-27 15:51:14
1
Prem-pariyar..🇰🇼 🇰🇼 :
salute rabi dai
2026-10-27 19:46:55
1
Roshan Kc910 :
❤️❤️🙏🙏🙏🔔🔔🔔
2026-10-27 16:27:39
1
To see more videos from user @bee_kashsanjyal, please go to the Tikwm
homepage.