@costazzzclipes: desse jeito vai acabar essa profissão #andreoliveiracy #caminhao #caminhoneiro

costazzz clipes
costazzz clipes
Open In TikTok:
Region: BR
Tuesday 27 October 2026 09:10:17 GMT
538
14
1
0

Music

Download

Comments

daniel.dos.santos245
Daniel Dos Santos :
Eu tenho dois filhos e tenho 3 caminhões e não faço questão que meus filhos sejam motorista prefiro contratar motorista as estradas estão muito perigosas
2026-10-27 21:47:30
0
To see more videos from user @costazzzclipes, please go to the Tikwm homepage.

Other Videos

आज राति करिब ९:३० बजे भारतबाट सर्लाहीको मलंगवा गोराकालि  नाका हुँदै ८०–९० जनाको संख्यामा भारतीय उतर प्रदेश  नागरिकहरू छु भनदै नेपाल प्रवेश गरेका छन्। तर, सीमा सुरक्षामा खटिएका अधिकारीहरूद्वारा उनीहरूको नाम, ठेगाना वा पहिचान खुल्ने कुनै पनि विवरण दर्ता (इन्ट्री) नगराई सिधै नेपाल प्रवेश गराउन खोजिएको पाइएको छ। यस गम्भीर लापरवाहीप्रति हिन्दू सम्राट सेनाको टोलीले तत्कालै स्थलगत पहल गरेपछि मात्र प्रहरीले उनीहरूसँग पहिचान पत्र (आधार कार्ड) माग गरेको थियो। तर, सुरक्षाको फितलो अवस्था कतिसम्म देखियो भने, करिब ९० जनामध्ये केवल २५ जनासँग मात्र आधार कार्ड फेला पर्‍यो। हिन्दू सम्राट सेनाको दबाब र सक्रियतापछि मात्र विवरण इन्ट्री गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल भित्रिएका ती नागरिकहरूले सर्लाहीका विभिन्न स्थानमा रोजगारीका लागि आएको बताएका छन्। यस घटनाले सीमा सुरक्षाजस्तो अत्यन्तै संवेदनशील र राष्ट्रिय सरोकारको विषयमा नेपाल प्रहरी र स्थानीय प्रशासनको जिम्मेवारीमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ। खुला सीमा हुनुको अर्थ सुरक्षा व्यवस्थामा सम्झौता गर्नु वा लापरवाहीलाई प्रश्रय दिनु कदापि होइन। बिना कुनै वैध पहिचान र अभिलेख यसरी ठूलो संख्यामा मानिसहरू भित्रिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण छ। अतः हिन्दू सम्राट सेना सम्बन्धित प्रशासन र नेपाल प्रहरी समक्ष यस घटनाको घोर आपत्ति प्रकट गर्दै सीमा नाकाहरूमा व्यवस्थित जाँच, अनिवार्य परिचय पत्रको प्रावधान र भरपर्दो अभिलेख राख्ने कार्य तत्काल सुनिश्चित गर्न जोडदार माग गर्दछ। साथै, स्थानीय प्रशासन समक्ष हाम्रो विशेष अनुरोध छ कि देशको हित र सुरक्षाको सवालमा कुनै पनि किसिमको लापरवाही वा सम्झौता किमार्थ स्वीकार्य हुने छैन। राष्ट्र र राष्ट्रियताको रक्षाका निम्ति, अनि देश हितका लागि हिन्दू सम्राट सेना सदैव अग्रपंक्तिमा रहेर तत्पर रहने प्रण गर्दछ। — हिन्दू सम्राट सेना 🇳🇵

About