@nepalsays: ‘अर्णब’ नाम दिइएको चक्रवात पश्चिम-मध्य बंगालको खाडीबाट भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ अघि बढिरहेको विवरण सार्वजनिक भएको छ। हावाको गति १२५ किलोमिटर प्रतिघण्टासम्म पुगेको बताइएको छ भने नेपालमा समेत सम्भावित असरबारे सतर्क रहनुपर्ने देखिएको छ। #nepalsays #Cyclone #IndiaWeather #WeatherAlert #nepalweather