@sahpradip275: #🔥 VICTORY FOR CHITWAN RHINOS!कमलसिंह ऐरीको घातक बलिङमा ४ विकेट तथा विराटनगर किङ्सका आन्द्रे रसेल र लोकेश बमको आक्रामक ब्याटिङबीच रोमाञ्चक बनेको खेलमा चितवन राइनोजले विराटनगरलाई पराजित गर्दै एनपीएल सिजन ३ मा विजयी सुरुवात गरेको छ। १३२/५ को अवस्थामा आन्द्रे रसेलको विकेट गुमाएपछि विराटनगरले थप १७ रन मात्र जोड्न सक्यो र बाँकी सबै विकेट गुमायो। #NPLSeason3 #ChitwanRhinos #BiratnagarKings #WicketNepal

💫👑❤️‍🩹Pradipsah💫👑❤️‍🩹📸
💫👑❤️‍🩹Pradipsah💫👑❤️‍🩹📸
Open In TikTok:
Region: MY
Tuesday 27 October 2026 10:36:04 GMT
9490
337
1
2

Music

Download

Comments

niteshpatel7924
niteshpatel :
🥰🥰🥰
2026-10-27 10:39:17
0
To see more videos from user @sahpradip275, please go to the Tikwm homepage.

Other Videos


About