@_puskar_magar_: #गजल निभाउन नसक्ने बाचा बन्धन कसैको न होस् देखावटीमा मात्रै आफ्नोपन कसैको न होस एक्लै हिँड्न गार्हो हुन्छ कसैको बानी परेपछि, बीच बाटोमा मन परिवर्तन कसैको न होस् । वचनको तिर चोटिलो हुन्छ खुकुरीको धार भन्दा,, हानाहान होस झगडामा भनाभन कसैको न होस्। आफ्नो लागि सोच्नु छैन उसको मात्रै ख्याल गर्ने, संसारमा मेरो जत्तिको पापी मन कसैको न होस्।
फुलै फुल को बाटो हिंड्नु तिमी
म त पात झै झरेको मान्छे !
तिमी पो चाहाना थियौ मेरो
म त तिमिलाइ मन नपरेको मान्छे !
जाउअब तिमी आजाद छौ म खरानी भै उडि जान्छु
फर्की फर्की नहेर्नु फेरि आउने छैन मरेको मान्छे!!
2026-10-27 15:03:45
41
krishna khadka :
big fan brother 🙏🙏
2026-10-27 16:55:01
0
Samrat jung kunwar :
1111110000000%
2026-10-27 19:57:57
0
HiRa budha 🕊️😘 :
are wow 🥹🥹
2026-10-28 09:21:11
0
𝓜ꜱ.𝓐𝚗𝚞ᥫ᭡🎙️ :
8 चोटी सुने अझै धित मरेन 🥺🙏❤️
2026-10-27 13:20:33
25
Mr.️भट्टg :
ओठमा हाँसो छ, मनमा पीडा लुकाएको छु,
आफ्नै आँसु पुछेर संसारलाई हँसाएको छु।
आफ्नो दुःख सुनाउने मान्छे कतै पाइनँ,
त्यसैले एकान्तलाई आफ्नो साथी बनाएको छु।
2026-10-27 13:51:04
21
ghanashyam magar :
wow super
2026-10-27 15:46:59
0
Puja Rana xettri :
wow wow nice 💯
2026-10-27 16:55:01
0
Thapa Kaji 🇳🇵... :
waaooo 👌
2026-10-27 14:09:00
0
Sar_Jan :
एक्लै हिड्न गार्हो हुन्छ कसैको बानी परेपछि❤️👌👌
2026-10-28 04:03:13
3
Ramesh😊❣️ :
वचनको तिर चोटिलो हुन्छ खुकुरीको धार भन्दा
हानाहान होस् झगडामा भनाभन कसैको नहोस्❣️🙏
2026-10-27 13:45:31
8
7(भraत )🤫 :
सर मैले याे गजल कपि गरे ल 👏👏
2026-10-27 13:10:40
6
Key-Sound @@@ :
daju dherai samjhana xa hai
2026-10-27 13:18:51
2
Lotus 🪷 蓮! :
Dada maile pani try garxu hai maya xa dada 💖
2026-10-27 13:48:13
1
आजाद✍️ASO :
आफ्नोलागी सोच्नु छैन उसकै मात्र ख्याल गरे। संसारमा मेरो जस्तो पापी मन कसैको छैन ॥😳🥰। वाह क्या वात
2026-10-28 04:51:21
1
♡ Dɪʀᴀ ♡ :
💯
2026-10-27 15:17:51
0
M͜͡r๛‡±丂ÃM±‡๛ :
लास्टको ले मन छोयो यार👌
2026-10-27 23:38:58
0
Prashant Ruchal :
एक्लै हिड्न भन्दा पनि एक्लै 'जिउन'गाह्रो हुन्छ कसैको बानी परेपछी.. भन्दा अझ राम्रो हुन्छ कि !
2026-10-27 13:52:01
1
𝐍𝐚𝐛𝐢𝐧 Jethara Mahasagar :
क्या बात 🌺
2026-10-27 13:31:56
1
✝️Bishal✝️ :
तिम्रो मुक्तक पढ्ने बानी होइन, अब त तिम्रा शब्दहरूमा मनै बस्न थालेको छ, तिमीले पोखेका भावनाहरूमा मेरो मौनताले पनि आफ्नोपन खोज्न थालेको छ। लेखिरहनू है, बीच बाटोमै कलम र भावनाहरूलाई अलपत्र नछोड्नु, किनकि तिम्रो मुक्तकको प्रतीक्षामा बस्ने यो मनले, तिम्रा शब्दहरूलाई नै आफ्नो दिनको मिठास ठान्न थालेको छ। ❤️🩹🌹
2026-10-27 14:37:11
1
गल्फ बैदेशिक रोजगार सर्भिस :
कति प्यारो
2026-10-28 17:12:23
0
Purna Bahadur Sin प्रतिभा माला :
wa wa
2026-10-28 17:39:34
0
♡⭒ᴅⅈᵖ𝕖ɳԃℝα⭒♡ :
वाह वाह 💝
2026-10-28 17:38:59
0
सुगम मगर :
Jab sajha pakha sathi haru vatti aaye paxi ! Mero pani yestai yestai sayary niskincha khaye paxi!
2026-10-28 17:19:09
0
. :
दाई कहाँबाट आउछ यार यस्तो यस्तो गजल म त फिदा भएँ यार [Heartwarming][Heartwarming]
2026-10-28 17:38:31
0
To see more videos from user @_puskar_magar_, please go to the Tikwm
homepage.