का जादा हो कुन्नि हिनेको मात्र देख्छु कुन ठाउ गा हो नि?
2026-10-27 12:59:03
0
पाल्पालि ज्याेतिश सेबा केन्द्र :
so nice
2026-10-27 13:50:50
0
ᐯIᑎᑌ :
Beautiful 🥰❤
2026-10-28 11:53:33
0
Jivan.Timelsena24 :
❤️❤️❤️👌wowow
2026-10-28 11:14:03
0
P❤️❤️❤️M❤️❤️❤️G💃💃 :
@P❤️❤️❤️M❤️❤️❤️G💃💃:🙏हजुरलाई संसारकै सारा खुसी मिलोस्। हजुरलाई भगवानको धेरै धेरै आशीर्वाद मिलोस्। हजुरको जीवन सोचेको भन्दा पनि धेरै धेरै सुन्दर होस्। हजुर हिँड्ने पदम पदममा सफलता नै सफलता मिलोस्। हजुरलाई जीवनमा दुःख पीडा कहिल्यै पनि नपरोस्। हजुरका मनमा खुसी बस्न मुस्कान सधैँभरि छाइराखोस्। हजुरले सोचेको आँटेको ताकेको सबै खुसी पुरा हुँदै जाओस्। हजुरको जीवन सदाए सुखै बनोस्। हजुरलाई सबैको माया अनि सबैको साथ सपोर्ट मिलोस्। मायाको कमी कसैको नहोस् हजुरले ढुङ्गा खोज्दा देवता मिलोस्। हजुरले पानी खोज्दा अमृत मिलोस्। हजुरले शीतल खोज्दा छहारी मिलोस् हजुरले फुल खोज्दा बगैँचा मिलोस्। हजुर हिँड्ने बाटामा फुलै फुलको बगैँचा बनोस्। काँडा कहिल्यै पनि नपरोस्। हजुरलाई श्री पशुपतिनाथको सधैंभरि आशीर्वाद मिलोस्। हजुरको जीवन मन्दिरमा बोलेको उज्यालो दियो जस्तै बनोस्। हजुरले संसार देख्ने आँखाबाट कहिले पनि आँसु नझरोस्। हजुरले संसार यात्रा गर्ने खुट्टामा हिँड्दा कहिले पनि ठेस नलागोस्। हजुर जहाँ जुन ठाउँमा भएपनि हजुरको जीवन खुसी सुखीमा बितोस्। हजुरले चाहेका सबै सपना पूरा हुन् अधुरो केही पनि नहोस्। सफलताको अनगिन्ती शुभकामना हजुरलाई❤️❤️❤️❤️❤️💞💞💞💞💞💞💞🙏🙏🙏