@growth.grantha: महिनाको रु. ५० हजार कमाउने कर्मचारीसँग रु. ५ लाख थियो, तर रु. ३ लाख कमाउने मालिकसँग थिएन! 😳 आखिर कसरी? 🤔 पैसा कति कमाइन्छ भन्ने मात्र होइन, कति जोगाइन्छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ। 💰 यो कथाले तपाईंलाई पैसा हेर्ने दृष्टिकोण बदल्न सक्छ। #GrowthGrantha #NepaliFinance #MoneyMindset #FinancialLiteracy #BusinessStory