@news123885: नेपाल प्रिमियर लिग अन्तर्गतको कर्णाली याक्स विरुद्धको खेलमा रौतहटका राहुल यादवले जनकपुर बोल्ट्सको तर्फबाट डेब्यु गर्दै आफ्नो दोश्रो ओभरमा दोस्रो विकेट लिन सफल हुनुभएको छ । #RahulYadav #JanakpurBolts #FirstBallFirstWicket #NPL2026 #yadavnewsnepal