@aamacure: नयाँ जन्मेको बच्चालाई नरिवलको तेल कहाँ लगाउने, कहाँ नलगाउने? 🥥👶 धेरै आमाहरूलाई यो दुविधा हुन्छ। यो भिडियोमा बच्चाको छालामा नरिवलको तेल प्रयोग गर्दा के ध्यान दिने, र कुन ठाउँमा लगाउनु हुँदैन भन्ने कुरा सरल भाषामा बुझाइएको छ। साथै, गर्भावस्था र सुत्केरी अवस्थामा तिघ्रा, पेट जस्ता ठाउँको छाला चिल्लो र नरम राख्न नरिवलको तेल प्रयोग गर्न सकिन्छ। 🤰 👩‍⚕️ बच्चा वा आफ्नो छालासम्बन्धी कुनै शंका छ? Aama Cure App मार्फत विशेषज्ञ डाक्टरसँग Dr. Consultation लिन सकिन्छ। 🛍️ बच्चाको स्किन केयर र गर्भावस्था स्किन केयर सामग्रीहरू पनि Aama Cure मा उपलब्ध छन्। . . . . #Pregnancy #Pregnancycare#PostpartumCare #postpartumjourney #Newborncare #AamaCure #Babycare

Aama Cure
Aama Cure
Open In TikTok:
Region: NP
Tuesday 27 October 2026 13:12:11 GMT
589
31
0
6

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @aamacure, please go to the Tikwm homepage.

Other Videos


About