प्यारो मान्छे🔱:🙏❤️कति राम्रो भिडियो 📸 बनाउनु भाको हो। हजुर✍️लेख्न पनि सिङ्गो पेन 🖊️चाहिन्छ मात्र मसिले हुँदैन। 🫴 साथ सपोर्ट गर्न पनि तपाईँ जस्तो असल साथी🌺🌹 चाहिन्छ कुनै देखावटी होइन। 🪜 जित्छु भन्नेहरूले नै हारेको 💐🍀देखेको छु। प्राय धेरैलाई भाग्यले ठगेको 🌺देखेको छु। 💕💕💕 संगीत 🎶 यस्तो चिज हो जो ढुङ्गालाई 🪨 पनि पग्लाउन सक्छ। त्यसैमा तपाईँको 🌹🏵️अझै सुन्दर भिडियो 📸 देखिसके 👁️पछि कसको मन 💖नपग्लिएला र ।👌 सुन्दर भिडियोलाई 📸 देख्दा 👁️👁️खुसी छु दुई दिनको 🌎 जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल सुन्दर 👌 भिडियो 📸 देख्न 👁️👁️पाउँ है हजुर💞🙏💞सफलताको शुभकामना❤️❤️❤️🙏🙏🙏❤️❤️❤️❤️