@subash.rijal143: सौराहाको जंगल, हरियालीले भरिएको प्रकृति अनि आफ्नै संसारमा रमाइरहेका वन्यजन्तुहरू… 🦌🦏🐘 प्रकृतिको यो सुन्दर रूप आँखाले हेर्दा मनै आनन्दित हुन्छ। शब्दमा बयान गर्न नसकिने शान्ति र खुसी मिल्छ। लाग्छ, प्रकृतिको काखमा बिताएको हरेक पल जीवनकै अमूल्य उपहार हो।#foryou