BIJAYA THAMI 💕🌹 :
सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली, सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटि-कोटि सम्पदाको आँचल, वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल। 🇳🇵🙏🙏🙏
2026-10-28 14:52:03