@s.kc22: नेपाल सरकारले सुन व्यवसायलाई पारदर्शी, व्यवस्थित, विश्वसनीय तथा एउटै मापदण्डअनुसार सञ्चालन हुने वातावरण मिला, #nepalitiktok #nepalgovernment #awarness #goldnepal #foryou
ajha maile kura nabujheko vat bill banai dinu bhanda extra paisa lagxa re k raix kura ?
2026-10-28 12:32:25
0
Jeena limbu :
Ho ho right kura
2026-10-28 11:46:03
0
bartaula3 :
हो जुन पसलमा गयर किनेको हो तेहि पसलमा 15 दिन पछि गयर बेच्नु पर्दा 5 तोला रानिहारमा बनाउदा 50 लाल जर्ती भनेर काट्छ बेच्दा पनि 50 ला काट्छ 1 तोला गायब हुन्छ बाकी 4 तोलाको पैसा आउँछ सुन पसलेलेत नेपाली हरुलाइ ठग्नु ठगेकोछ फेरि सुनपनी ओर्जिनल हुदैन पित्त मिसाओट हुन्छ सब फटाहा हजुरले कुरा उठायर 1000% राम्रो कुरा झिक्नु भयो सरकार को यस्मा ध्यान जाओस🙏🙏🙏
2026-10-28 05:16:57
88
Om Nama Shivaya :
ज्याला लिने जरती लिन पाइँदैन अनि बेच्दाखेरि जहाँसुकैबाट पनि बेच्न मिल्ने हुनुपर्छ
2026-10-28 05:47:37
30
Sarswati Sharma :
ho ni vai
2026-10-28 04:57:53
0
P❤️❣️❣️❣️L. :
बल्लतल्ल मैले खोजेको जस्तो भिडियो आयो यो कुरा नेपालको कानुनमा लागू होस
2026-10-28 05:03:36
70
Jems Bond :
Salam X Bhai,Sara Nepali KO Sajha samksya ho yo......
2026-10-28 04:20:45
39
mahesh pariyar :
यो कुरा निरन्तर उठाउनु होस सर
2026-10-28 05:21:42
17
Amrita Gurung :
सही कुरा उठाउनु भएको छ भाई तपाईं ले 👍
2026-10-28 08:21:01
5
maharjankalpana :
यो बारे मा बोल्ने मान्छे 👍️👍️👍️👍️
2026-10-28 12:08:04
2
ZON :
अरु केही होइन नेपालमा सुन ल्याउन पाउने सिस्टम भयो भने नेपालका सुन व्यवसायहरू कचौरा लिएर भाग्छन् किनकि विदेशमा सुन घट्दा नेपालमा कहिले घट्दैन
2026-10-28 05:39:35
6
लिम्बू कल्पना :
यो कुरा सरकार सम्म पुर्याउनु पर्छ अहिले चाँदि बेच्न जाँदापनि तोलामा एकआनि काट्छ
2026-10-28 05:47:11
5
Chandrakala Bhusal :
यो कुरा यकदम सहि कुरा भन्नुभयो भाइ ले
2026-10-28 05:58:46
3
Binita sayrest🧿 :
एक ठाउँमा किन्नी अनि बिल भए नि बेच्दा अरू ठाउँमा , अनेक भन्न थाल्छन् मिसावट पक्का छ, कतै एकतोलाको सिक्रि सानो हुन्छ कतै अाधातोलाको एक तोला भन्दा बढि हुन्छ, एक ठाउँ किनेर बेच्दा अरू ठाउँमा गाह्रो मान्छन् भित्री रहस्य त पक्कै केहि छ यो बारेमा नि सरकार को ध्यान जाअोस् ,के गर्नु सुन नलगाई हेपाईसहनु पर्ने समाज ,र देश हो नेपाल
2026-10-28 07:11:10
1
Anjal grg🇰🇼🇸🇦🇶🇦🇱🇷🇬🇧 :
🙏🙏🙏🙏🙏🙏हो जुन पसलमा गयर किनेको हो तेहि पसलमा 15 दिन पछि गयर बेच्नु पर्दा 5 तोला रानिहारमा बनाउदा 50 लाल जर्ती भनेर काट्छ बेच्दा पनि 50 ला काट्छ 1 तोला गायब हुन्छ बाकी 4 तोलाको पैसा आउँछ सुन पसलेलेत नेपाली हरुलाइ ठग्नु ठगेकोछ फेरि सुनपनी ओर्जिनल हुदैन पित्त मिसाओट हुन्छ सब फटाहा हजुरले कुरा उठायर 1000% राम्रो कुरा झिक्नु भयो सरकार को यस्मा ध्यान जाओस🙏🙏🙏🙏🙏🙏
2026-10-28 05:34:37
0
Narendra Bahadur Pal :
तत्कालिन दलाल शासकहरुले ठूला दलालहरुले लुट्न पाउने गरि कानून वनाईदिएकाछन् ! त्यसै बमोजिम लुट्न पाउने अधिकार सुरक्षित छ उनिहरुलाई ! जताततै लुटको यो व्यवस्था र लुटमा संलग्न झुण्डको समूहलाई नष्ट गर्न दशकौ लाग्छ ! त्यो पनि गतिलो सरकार भएमा मात्र ! र सरकारको इच्छाशक्तिले मात्र संभव हुन्छ ! तर तत्काल सरकारले चाह्यो भने पनि केहि गर्न सक्दैन ! सरकारले एक्सन लिने वित्तिकै अदालत, दलाल र सम्वन्धित निकाय सरकारको असल कामको खिलापमा जान्छ नै ! किस्ता किस्तामा दलाल झुण्डको पन्जाबाट मुक्त पार्न एक दशक पुरै समय लाग्छ !
2026-10-28 05:47:00
1
Pratima Bidari :
exactly
2026-10-28 04:53:59
2
Sima Kc :
hok vai 👍🏾 very good vai
2026-10-28 04:26:02
2
Khem Raj Karki :
1000000% सत्ते कुरा हो
2026-10-28 09:05:18
1
Damber Basnet :
नेपाल सरकार लाई पनि ज्ञान हुन भाई
2026-10-28 05:13:15
2
gen z :
good 100%
2026-10-28 04:34:34
2
𝐋𝐀𝐗𝐌𝐈 𝐁𝐈𝐒𝐓𝐀 :
um honi ..
2026-10-28 04:35:52
1
To see more videos from user @s.kc22, please go to the Tikwm
homepage.