@meroyogashala: के तपाईं धेरै सोचेर (Overthinking गरेर) , निन्द्रा नलागेर हैरान हुनुहुन्छ? बेडमै यो अभ्यास २–३ मिनेटसम्म गर्नुहोस्। हेड ड्रप (Head Drop) - तनाव कम गर्न मद्दत गर्छ। - रक्तसञ्चारमा सुधार ल्याउन मद्दत गर्छ। मेरुदण्डलाई तन्काउँछ। - अगाडि झुकेको घाँटी (Round Neck) का लागि उपयोगी हुन्छ। - घाँटीको दुखाइ कम गर्न मद्दत गर्छ। #yogaforstressrelief #yogaforgoodsleep #yoganearme #yogainbaneshwor #meroyogashala