@Shova poudel Subedi::हँसिलाे मुहारको साथमा नम्र स्वाभाब मिलनसार ब्याबहार फराकिलो साेचाई , स्वच्छ भावना संगै सालिन स्वाभाबले भरिपुर्ण भएको हजुरकाे त्याे सुन्दर प्रस्तुति छ जुन प्रस्तुति तथा अभिनयलाई मेराेअन्तर हृदय देखि नै उच्च सम्मान गर्दै भविष्यका दिनमा प्रस्तुत भनाइ छनि-जसले सादगीपुर्ण अभिनयलाई पछ्याउन जानेको हुन्छ उसलाई कसैसँग उधारो ऐना माग्नु नै पर्दैन,उ नै सबैको ऐना बनिदिन्छ!निस्संदेह यो जरुरी छैन कि लाईक र कमेन्ट कति आउँछ भनेर बरु यो जरुरी छ कि प्रस्तुति कत्तिको अनुकरणीय र आदर्शपुर्ण छ वाह पलपलमा सबैको मुटुनै पगालिदिने प्रस्तुतिय सालिनताको जवाफ नै छैन प्रश्नबिहिन प्रस्तुतिलाई काहीँ कतै कमा लगाउने ठाउँ नै छैन डाइरेक्ट पुर्णबिराम लगाइदिए हुन्छ अन्तमा अति उत्कृष्ट ,सभ्य अनि तारिफमय प्रस्तुतिय सफलताको लागि निरन्तर सफलताको अग्रिम शुभकामना