ए हजुर कति भाबुक बनाउने भिडियो बनाउनु भएको रहेछ यो संसार यस्तै हो हजुर सम्बन्ध टुट्यो भन्दैमा माया मर्दैन,मान्छे टाढा हुँदैमा याद हराउँदैन केही कथा अधुरै राम्रा हुन्छन् जसको अन्त्य कहिल्यै आफ्नो हुँदैन कहिलेकाहीँ लेख्न लागेको कलम नै रोकिएको राम्रो हो कहिलेकाहीँ लेख्दा लेख्दै कुनै सब्द ले चित्त दुख्न सक्छ नि हजुर
2026-10-28 21:42:17
0
♥️मगर्नी♥️ :
🙏♥️👌✍️हजुरको जिन्दगीको यात्रा त्यहाँसम्म पुगोस् कि जहाँ हजुरको दुःखको अन्त्य होस् सुखको सुरुवात होस् हजुरको प्रगति देखेर दुनिया जले पनि जलुन पाहाडै ढले पनि ढलुन समुन्द्र को पानी सबै सुके पनि सुकुस तर हजुरको जीवनमा कहिले पनि बाधा अर्चनहरू आइ नपरोस् यही नै छ मेरो शुभकामना हजुरलाई
2026-10-28 21:32:58
0
maya 🫶🥺😭🫣🤭 :
hor
2026-10-28 11:07:59
0
Bhumika pokhrel karki :
🙏🙏🙏🙏♥️♥️aaha
2026-10-28 12:49:35
0
Yam B.c :
marmik dai🙏
2026-10-28 11:58:54
0
दङ्गाली ठुल्दाइ :
nice
2026-10-28 10:59:00
0
समिता कटुवाल :
वोव
2026-10-28 14:36:05
0
❤️मगर्नी♥️ :
🙏♥️👌✍️आहा हजुरको पूर्णिमाको जुन जस्तो उज्यालो मुहारमा कहिले पनि औँसीको रात जस्तो अध्यारो नहोस् त्यो मुहार मा भएको मन्द मुस्कान कहिल्यै कसैले चोर्न नसकोस जिन्दगीको यात्रामा जस्तोसुकै कठिनाइहरु आइपरे पनि कहिल्यै हजुरको यात्रा रोकिन नपरोस् मनमा हजारौं दुःख पीडाहरू भएपनि मुस्कुराउने शक्ति मिलोस् यही नै छ हजुरलाई मेरो सफलताको अनगिन्ती शुभकामना
🙏♥️👌✍️हजुर यति मार्मिक भिडियो मा छिट्टै आएर पहिलो कमेन्ट लेख्ने व्यक्ति हुन मन थियो तर समय र परिस्थितिले ढिलो भएछु र यो कमेन्टको भेडभाडमा पो परे यो कमेन्टको भिडभाडमा मेरो दुई चार शब्दको सानो कमेन्टको कुनै मूल्य त हुने छैन तर पनि हजुरको यो भावुक बनाउने प्रस्तुतिसम्म आइसकेपछि दुई चार शब्दको सानो कमेन्ट नकोरि यसै फर्किन पनि यो मन ले मानेन त्यसैले सम्झनाको लागि दुई चार शब्दको सानो कमेन्ट कोरेर बिदा भएको छु हजुरलाई सधैं सम्मानसँगै सफलताको शुभकामना छ हजुर
2026-10-28 21:29:51
0
Runchi😭 :
राम्रो मान्छेको मन छुने भिडियो लाई सम्मान गर्नको लागि फूलको माला हातमा डोसाल्ला लिएर आउन नसकुला त्यो मुहारमा बादल लाग्दा खुसी लिएर दिन नसकुँला जीवनमा दुःख कष्टहरू आइपर्दा साहारा दिन नसकुला तर यो सामाजिक सञ्जालको टिकटकमा म रहुन्जेली सधैं साथ सपोर्ट र माया हौसला भने अवश्य दिनेछु हजुरलाई ढिलै भएपनि
2026-10-28 21:37:18
0
❤️मगर्नी♥️ :
🙏♥️👌✍️अति मार्मिक मन्नै छुने सब्द सङ्गीत मा हजुरको भाबुक बनाउने प्रस्तुति म चाहिँ तिम्रो हो भन्दै हिँड्ने किन गर्यौ निर्लय छुट्टिने के अर्थ रह्यो र यति पर्खाइको हिजो यस्तो सपना देखेको तिमी अर्कैको मनि अर्कैको भनेर यो शब्द संगीतले भनेजस्तै हजुरको आफ्नो मान्छेसँग कहिल्यै अर्कैको हुन नपरोस् समय र परिस्थितिले टाढा भएपनि त्यो माया सधैँ गाढा रहिरहोस् यही नै छ मेरो शुभकामना हजुरलाई
2026-10-28 15:12:42
0
Chameli Tharu :
🙏🙏🙏💐💐
2026-10-28 23:34:50
0
Maya sunar :
🙏🙏🙏🙏🙏
2026-10-28 18:24:41
0
लिला डागि :
🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
2026-10-28 16:53:07
0
Saraswati :
[Pray][Pray][Pray]
2026-10-28 16:11:36
0
saraswati pandey :
[Red heart][Red heart][Red heart]
2026-10-28 14:33:12
0
Sita Garti Magar :
🙏🙏🙏
2026-10-28 14:29:54
0
sirjanamgr39 :
[Exclaim heart][Exclaim heart][Exclaim heart]
2026-10-28 09:58:23
0
To see more videos from user @nareshbudha328, please go to the Tikwm
homepage.