उत्सव साथीलाई म भन्न चाहन्छु। हामीलाई सनातनी हिन्दु राष्ट्र बनाउनुपर्छ। तर आफ्नो अलि सोचे सम्झेर काम लिनु हामीलाई आन्दोलन पनि गर्नु जरुरी छ। तर शान्तिपूर्ण। यदि तपाईहरु आन्दोलन गर्नुहुन्छ भने झगडा लडाई गरेर हाम्रो देशको सम्पत्ति यदि जल्यो भने र सर्वनाश बन्यो भने यदि त्यसको सम्पत्ति चल्यो भने त्यो हाम्रो सम्पत्ति चल्छ यदि कसैको उद्योग चल्यो भने त्यो हाम्रो उद्योग चल्छ। र खरानी बन्छ हामीहरु जनता हो हामीलाई सोचे सम्झेर काम लिनुपर्छ। आज सबभनछ।कि म हिन्दुको र सनातनको नेता हो मै हो त्यो तर कोही छैन। सनातनमा यदि नेता कोही छ भने त्यो कसैले झगडा गराउँदैन अन्याय अत्याचार हुन दिँदैन। कृपया मेरो दुईटै हात जोडी प्रणाम छ र हात जोडी कृपया हाम्रो देशको सम्पत्ति नजलाउनु कसैले केही गलत कदम नउठाउनु।
2026-10-29 06:06:42
1
To see more videos from user @ajayakash01, please go to the Tikwm
homepage.