@byokt4: MasyAllah adem banget lily nya kadam 🤍🫶🏻#kadamsidik #annualshowDYN2027 #ngajibarengDYN #11thanniversaryDYN #dynladies @Dyn clothingline

ByOkt 🤍
ByOkt 🤍
Open In TikTok:
Region: ID
Wednesday 28 October 2026 11:43:53 GMT
1185325
202667
499
4808

Music

Download

Comments

pistachi004
﮼ر :
one day ya Allah, aamiin
2026-10-28 12:42:48
4445
.ooraa
A :
kadam bener cari aku di lily
2026-10-28 13:34:25
4867
estaaa_21
raaaaa :
mnurutku dia tuh cwek yg tegas kalem gitu lohh, bhkan kadam klo sma diaa kek anak kecil yg manja gituu😭🤏🏻
2026-10-28 13:37:02
23997
kinaan903
Kinaan :
when ya
2026-10-28 16:21:36
148
elhikmah22
elhikmah :
lily tu aura ke ibuan yang adem, sabar, lemah lembutnya keliatan banget 😭
2026-10-28 13:35:35
259
beauty_love62
Beauty 💞 :
masyaallah lily dan daun nya
2026-10-28 13:14:39
162
dhell2133
dhell adhell 21 :
masya allah cantik nya mirip pingjun
2026-10-28 13:08:05
441
iniawuyy
iaa🎀 :
putih bgtt masyaallah 🥹
2026-10-28 13:38:38
445
sandias365
GEN Z🍄 :
liat muka lily itu kaya mau liat teruss, adem ayem tentrem sejuk teduh dingin dn damai, bner² terjaga bnget, bismillah ya allah smg sll ikut istiqomah dgn menutup aurat dgn sempurna
2026-10-28 12:50:44
2979
rin_sftr
Rina Safitri :
Dulu pengen jadi raja, nyatanya abis nikah malah kek anak kecil yg ngintilin ibunya 😭😭😭🙏🙏🙏🙏🙏
2026-10-28 14:07:39
3488
imahh391
ulia pake i :
yaallah lili dan kumbangnyaa
2026-10-28 13:08:43
75
babyapple__1
appleby🍏 :
are u ok? ok?? 😂❤️
2026-10-28 14:43:43
0
_.zhran_zacky
zhran.zacky :
sweet couple😳
2026-10-28 13:32:58
0
iwinnnn
Winn💋 :
When ya
2026-10-28 13:56:49
0
ayyyash_
ayyaaash_ :
Salfok sama handshock nyaaa plisss , beli kaya gituu dimana
2026-10-28 14:04:52
56
5uk4cok3l4ttt
🥑. :
𝐌𝐚𝐬𝐲𝐚𝐀𝐥𝐥𝐚𝐡 𝐜𝐚𝐧𝐭𝐢𝐤 𝐬𝐞𝐤𝐚𝐥𝐢😊 𝐬𝐞𝐦𝐮𝐠𝐚 𝐧𝐮𝐥𝐚𝐫 𝐜𝐚𝐧𝐭𝐢𝐤𝐧𝐲𝐚 𝐚𝐝𝐚𝐛𝐧𝐲𝐚 𝐫𝐞𝐳𝐞𝐤𝐢𝐧𝐲𝐚 𝐝𝐚𝐧 𝐣𝐮𝐠𝐚 𝐬𝐡𝐨𝐥𝐞𝐡𝐚𝐡𝐧𝐲𝐚🤲😌
2026-10-28 12:54:10
77
vinazuliaar
young :
difase yg lain pake jilbab diikat dilehernya beliau stay dgn khimarnya yg menutup dadanya
2026-10-28 13:13:40
234
kasyifa03
nduk dw :
wajahny tuh seger kek abis wudhu trs
2026-10-28 14:31:02
7
derana_sgv
Ndoro putri :
dia tuh tipe yg elegan gitu walaupun hijabnya ga yg di style bnget pashmina atau apa gitu tpi keliatan tetep cantik elegan
2026-10-28 14:30:20
6
adeliargn
sukamatchaa :
dia itu lemah lembut kyak cocok bngt jadi bunda² gitu tpi tegas jugaa, gue cewe pengen jadi kek dia tpi apalah daya
2026-10-28 13:39:33
19
user7018184860596
hanina03 :
jujur tanya✌. dia make up ya
2026-10-28 13:21:37
39
saus4npiaa_
s@us4n😺🤍 :
when yaa
2026-10-28 13:40:01
6
nandafirdamarissa
nafisaa09 :
cantiknyaa yaallaah. nular vibes positif auranyaaa 😭 cantiknya punn
2026-10-28 13:25:56
20
evilani.santi
santiiiii :
masyaallah cantik banget lily
2026-10-28 13:38:02
6
la_lala102
￴ ￴ ￴ ￴ ￴ :
Dia Vibesnya adem banget ya
2026-10-28 13:55:32
13
To see more videos from user @byokt4, please go to the Tikwm homepage.

Other Videos

الصلاة الصحيحة هي أداء الصلوات الخمس في أوقاتها، متطهرًا، مستقبلًا القبلة، مع استحضار النية والخشوع. تبدأ بتكبيرة الإحرام، وقراءة الفاتحة وسورة، ثم الركوع والسجود بطمأنينة، والجلوس للتشهدين (في الثلاثية والرباعية) أو واحد (في الفجر)، والختام بالتسليم، متبعًا فيها هدي النبي ﷺ [
الصلاة الصحيحة هي أداء الصلوات الخمس في أوقاتها، متطهرًا، مستقبلًا القبلة، مع استحضار النية والخشوع. تبدأ بتكبيرة الإحرام، وقراءة الفاتحة وسورة، ثم الركوع والسجود بطمأنينة، والجلوس للتشهدين (في الثلاثية والرباعية) أو واحد (في الفجر)، والختام بالتسليم، متبعًا فيها هدي النبي ﷺ ["صلوا كما رأيتموني أصلي"]. خطوات الصلاة الصحيحة (من التكبير إلى التسليم): الاستعداد: الوضوء، ستر العورة، واستقبال القبلة. النية: نية الصلاة المعينة بقلبك دون التلفظ بها. تكبيرة الإحرام: قول "الله أكبر" مع رفع اليدين حذو المنكبين. القيام والقراءة: قراءة سورة الفاتحة في كل ركعة، وما تيسر من القرآن في الركعتين الأوليين. الركوع: الانحناء مع وضع اليدين على الركبتين، وقول "سبحان ربي العظيم" ثلاثًا، مع الطمأنينة. الرفع من الركوع: الاعتدال قائمًا وقول "سمع الله لمن حمده"، ثم "ربنا ولك الحمد". السجود: السجود على الأعضاء السبعة (الجبهة والأنف، الكفان، الركبتان، أطراف القدمين) مع الطمأنينة وقول "سبحان ربي الأعلى" ثلاثًا. الجلوس بين السجدتين: الجلوس وقول "رب اغفر لي". التشهد: قراءة التشهد في الجلوس الثاني (الركعة الثانية) والأخير (الركعة الأخيرة)، والصلاة الإبراهيمية في التشهد الأخير. التسليم: الالتفات يمينًا وقول "السلام عليكم ورحمة الله"، ثم يسارًا كذلك. أركان الصلاة (لا تصح بدونها): القيام مع القدرة (في الفرض). تكبيرة الإحرام. قراءة الفاتحة. الركوع. الاعتدال من الركوع. السجود على الأعضاء السبعة. الرفع من السجود. الجلوس بين السجدتين. الطمأنينة (السكون في كل ركن). الترتيب بين الأركان. التشهد الأخير. الجلوس للتشهد الأخير. الصلاة على النبي ﷺ. التسليمتان. سنن ومستحبات الصلاة: رفع اليدين عند الركوع، والرفع منه، وعند القيام للثالثة. وضع اليد اليمنى على اليسرى على الصدر أثناء القيام. دعاء الاستفتاح بعد تكبيرة الإحرام. قراءة ما تيسر من القرآن بعد الفاتحة في الركعتين الأوليين. ملاحظات هامة: الطمأنينة (الهدوء والسكينة وعدم العجلة) ركن أساسي في الركوع والسجود والقيام. يجب مراعاة "الترتيب" أي فعل الأركان بالترتيب المذكور. #اكتب_شي_توجر_عليه #الحمد_لله_دائماً_وابداً #ارح_سمعك #قران #quran
म यात्रामा पर्खिरहेको एउटा पागल मान्छे हुँ, जसलाई आजसम्म थाहा छैन कि उसले माया गर्नुबाहेक अरू के गल्ती गरेको थियो। न म उसलाई खुसी बनाउन सकेँ, न त उसका हरेक दुःखहरू हटाएर उसको अनुहारमा मुस्कान ल्याउन सकेँ। तर एउटा कुरा भने साँचो हो, मैले उसलाई आफ्नो क्षमताले भ्याएसम्म होइन, आफूलाई नै बिर्सिने गरी माया गरेको थिएँ। मसँग उसलाई दिनका लागि महँगा उपहार थिएनन्, संसारकै सबैभन्दा सुन्दर खुसीहरू थिएनन्, तर एउटा मन थियो, जसको हरेक कुनामा उसकै नाम लेखिएको थियो। मैले उसलाई धनसम्पत्तिले धनी बनाउन नसके पनि मेरो मायामा कहिल्यै गरिबी हुन दिइनँ। आफ्नो दुःख लुकाएर उसको खुसी खोजेँ, आफ्ना रहरहरू मारेर उसका इच्छाहरू पूरा होऊन् भन्ने चाहेँ। तर आज आएर सोच्दै छु, के माया गर्नु मात्रै पर्याप्त हुँदैन रहेछ? कुनै समय थियो, बिहान आँखा खुल्नेबित्तिकै उसको आवाज सुन्न पाए दिन नै उज्यालो भएजस्तो लाग्थ्यो। उसको एउटा सानो सन्देशले पनि मनभरि खुसी छर्थ्यो। राति सुत्नुअघि उसको आवाज नसुनी निद्रा लाग्दैनथ्यो। उसको बोली मेरो दिनको सुरुवात थियो, उसको मुस्कान मेरो थकान बिर्साउने औषधि थियो। तर आज परिस्थिति यस्तो बनेको छ कि उसैको आवाज सुन्न मन तड्पिन्छ, तर उसैसँग बोल्ने अधिकारसमेत बिस्तारै हराउँदै गएको महसुस हुन्छ। अचम्म लाग्छ, हैन र? कुनै समय हाम्रो कुरा नसकी रात बित्दैनथ्यो, आज कुरा गर्न खोज्दा समय मिल्दैन। पहिले मेरो मौनतासमेत बुझ्ने मान्छे आज मेरा हजारौँ शब्दहरू सुनेर पनि अनजान बनेजस्तो लाग्छ। पहिले मेरो उपस्थितिले खुसी हुने मान्छे आज मेरो उपस्थितिबाटै टाढिन खोज्छिन्। म बुझ्न सकिरहेको छैन, समय बदलिएको हो कि मन? परिस्थिति फेरिएको हो कि प्रेमको गहिराइ? उनी आफ्नो दूरी बढाउन खोज्छिन्, म भने ती दूरीहरू घटाउने बाटो खोजिरहेको हुन्छु। उनी बिस्तारै टाढा जान खोज्दा म पुराना सम्झनाहरू समातेर उनलाई रोक्ने प्रयास गर्छु। तर कसैलाई जबर्जस्ती आफ्नो बनाएर राख्न सकिँदैन भन्ने कुरा बुझ्दाबुझ्दै पनि यो मनले किन स्वीकार गर्न सक्दैन? माया त स्वतन्त्र हुनुपर्छ भन्छन्, तर मनले आफ्नो संसार बनाएको मान्छे टाढिँदा स्वतन्त्रताको अर्थ पनि पीडाजस्तै लाग्दो रहेछ। मैले कति माया गरेँ भनेर संख्यामा तुलना गर्न सक्दिनँ। दिनमा कति पटक सम्झिएँ, रातमा कति पटक उनको आवाज कल्पना गरेँ, कति पटक उनको पुरानो सन्देश पढेर मन बुझाएँ, त्यसको हिसाब मसँग छैन। यति मात्र थाहा छ, उनलाई माया गर्दागर्दै कहिलेकाहीँ आफ्नै अस्तित्व बिर्सिएँ। उनको खुसीमा आफ्नो खुसी खोजेँ, उनको दुःखमा आफ्नै मन दुखाएँ। तर आज उनी टाढिन खोज्दा म आफैँसँग प्रश्न गरिरहेको छु— के मैले धेरै माया गरेँ, कि उनलाई माया गर्ने तरिका नै गलत भयो? म उनलाई दोष दिन पनि सक्दिनँ, किनकि प्रेम कसैको इच्छाविपरीत बाँधेर राख्ने सम्बन्ध होइन। तर आफ्नो मनलाई सम्झाउन पनि सकिरहेको छैन, किनकि यो मनले अझै पनि उनकै प्रतीक्षा गरिरहेको छ। सायद उनलाई माया गर्नु मेरो रहर थियो, तर उनलाई बिर्सन नसक्नु मेरो विवशता बनेको छ। आज पनि बिहान हुन्छ, घाम उदाउँछ, साँझ पर्छ र रात बित्छ। संसार आफ्नै गतिमा चलिरहेको छ, तर मेरो दिनको उज्यालो कतै उनको आवाजसँगै हराएजस्तो लाग्छ। बाहिरबाट सामान्य देखिने मभित्र कति कुरा अधुरा छन्, त्यो मलाई मात्र थाहा छ। म हाँस्छु, बोल्छु र आफ्नो काम गर्छु, तर मनको एउटा कुनाले हरेक दिन एउटै प्रश्न दोहोर्‍याइरहन्छ। भन न, मैले कहाँनेर गल्ती गरेँ? तिमीलाई आफ्नो संसार मानेर, तिम्रो खुसीमा आफ्नो खुसी खोजेर, तिमीलाई गुमाउने डरले आफ्नै पीडा लुकाएर, कि तिमीलाई आज पनि उत्तिकै माया गरेर? मलाई त केवल यति चाहिएको थियो— तिमी मेरो जीवनमा रहिरहू, मेरो हात समातेर हरेक कठिन यात्रामा साथ दिऊ। तर सायद मैले चाहेको संसार तिम्रो चाहनासँग मेल खाएन। अब पनि म यात्रामै छु, तिम्रो प्रतीक्षामा होइन भनेर आफैँलाई सम्झाउने यात्रामा, तिमीबिना पनि आफ्नो मन सम्हाल्न सिक्ने यात्रामा। तर सत्य यही हो, मेरो मनले आजसम्म तिम्रो बाटो हेर्न छोडेको छैन। किनकि म त्यो पागल मान्छे हुँ, जसले तिमीलाई पाउनुभन्दा पनि तिमीलाई साँचो मनले माया गर्नुलाई ठूलो ठानेँ। तर आज त्यही मायाको अगाडि उभिएर आफैँसँग सोधिरहेको छु— आखिर, तिमीलाई आफ्नोभन्दा बढी माया गर्नु नै मेरो सबैभन्दा ठूलो गल्ती थियो र?  लेदक : अदृश्य कथा  @अदृश्य मन @SuNiTa @✍️शब्दको 🎖️भन्डार📕✍️🎸 #for #foryoupage #viralvideo #sadlove #brekup @अदृश्य कथा

About