अब CRF को जमाना जान्छ जस्तो लाग्छ, किनभने भारतमा Honda कम्पनीकै XR र XL Rally 300 पनि लन्च भइसकेका छन्। यसको शो-रुम मूल्य पनि त्यति धेरै छैन, करिब २ देखि ३ लाख भारतीय रुपैयाँ मात्रै छ। त्यसैले अब CRF को बजारमा कस्तो असर पर्छ भन्ने हेर्न बाँकी छ।
2026-10-28 15:28:57
0
69Gauravsing :
सोरुममा न्यु ब्रान्डेड २२ लाख ७५ हजार छ। अनि शोरुम भन्दा सस्तो दिन्छु भन्नुभएको छ। अनि प्राइज सोध्दाखेरि २४ लाख ७५ हजार भन्नुहुन्छ। के हो कुरो ठूलो भाइ. 😁
2026-10-28 14:45:28
0
anmol :
😁😁😁
2026-10-28 12:48:54
0
To see more videos from user @lb_riders.recondition, please go to the Tikwm
homepage.