@gyan.yatra.nepal: शेयर किन्नुअघि यी ५ कुरा चेक गर्नुभयो? जथाभावी शेयर किनेर पछुताउनुभन्दा अगाडि यी ५ कुरा बुझ्नुहोस्! ✅ Trend Analysis ✅ Support & Resistance ✅ MACD Indicator ✅ RSI Indicator ✅ Basic Fundamental Analysis सही स्टक छनोट, उपयुक्त Entry Point र जोखिम व्यवस्थापनमा यी पाँच कुराले तपाईंलाई सहयोग गर्न सक्छन्। शेयर बजारमा नयाँ हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस् र भविष्यमा उपयोगी होस् भनेर Save पनि गर्नुहोस्! Like | Save | Follow — ज्ञानयात्रा नेपाल नोट: यो भिडियो शैक्षिक उद्देश्यका लागि मात्र हो। शेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। कुनै पनि शेयर किन्नुअघि आफ्नै अध्ययन तथा विश्लेषण गर्नुहोस्। #NEPSE #ShareMarketNepal #TechnicalAnalysis #MACD #RSIINDICATOR