@digitalsolution2079: २८ अक्टोबर २०२६ अपडेट: अदालतले Nov 1 भित्र खोल्न आदेश दिएको थियो, तर सरकारको अपिल र stay माग छ। पछिल्लो stay नतिजा पुष्टि छैन; opening ग्यारेन्टी छैन। जाँच्दा dvprogram.state.gov मा आवेदन स्वीकार भइरहेको थिएन। आधिकारिक रूपमा खुलेपछि मात्र आवेदन र Digital Solution को Form Filling सेवा। #EDV2027 #DVLottery #Nepal #DigitalSolution