@yadavb458: पीएलमा १६ वर्षीय राहुलको सानदार डेब्यु : पहिलो बलमै विकेट लिएर चम्किए नेपाल प्रिमियर लिग (एनपीएल) मा १६ वर्षीय युवा खेलाडी राहुलले डेब्यु खेलको पहिलो बलमै विकेट लिँदै सबैको ध्यान खिचेका छन्। खेलमा बलिङ गर्न आएलगत्तै पहिलो बलमै सफलता हासिल गरेपछि उनको उत्कृष्ट क्षमता र आत्मविश्वासको मैदान तथा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ। कलिलो उमेरमै यस्तो प्रभावशाली प्रदर्शन गरेसँगै उनी प्रतियोगिताको नयाँ तथा आशालाग्दो प्रतिभाका रूपमा उदाएका छन्।